कर्ण शाक्य
कर्ण शाक्य |
|---|
कर्ण शाक्य सन् १९४३ अप्रिल २ मा जन्मेको एक नेपाली पर्यावरणविद्, संरक्षणवादी, होटल उद्यमी, लेखक, र समाजसेवी हुन्। शाक्य शैक्षिक योग्यता द्वारा एक वनस्थानी छन्। उनले वन्यजीव अधिकारीको रूपमा काम गरे र नेपालमा पहिलो राष्ट्रिय पार्क स्थापना गर्न अग्रसर गरे। उनले सरकारी जागिरबाट सन् १९७० राजीनामा दिएर पर्यटन व्यवसायमा प्रवेश गरे पछि सोच लगायतका धेरै प्रख्यात कृतिहरू बजारमा ल्याए। उनको स्वामित्वमा काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी जस्ता प्रमुख पर्यटन शहरहरूमा इको-फ्रेन्डली होटल्सहरू रहेको छन्।
प्रारम्भिक जीवन र शिक्षा
[सम्पादन गर्नुहोस्]कर्ण शाक्यको जन्म सन् १९४३ अप्रिल २ मा नेपालको काठमाडौँमा भएको थियो। शाक्यले सन् १९६७ मा देहरादून, भारतको भारतीय वन कलेजबाट वानिकीमा एआईएफसी स्नातकोत्तर गरे। [१][२] उनले कोनम्बरा योजना र नेचर रिक्रिएसन मैनेजमेन्ट कोर्स अन्तर्गत अमेरिकाको विभिन्न राष्ट्रिय निकुञ्जहरूमा क्यानाडा र संयुक्त राज्य अमेरिका अन्तर्गतको विभाग अन्तर्गत क्यानबेरा अस्ट्रेलिया वन प्रशासनमा विशेष संरक्षण प्रशिक्षण प्राप्त गरे। [१]
संरक्षण
[सम्पादन गर्नुहोस्]सामाजिक कार्य
[सम्पादन गर्नुहोस्]लेखक
[सम्पादन गर्नुहोस्]क्यारियर ईतिहास
[सम्पादन गर्नुहोस्]प्रकाशनहरू
[सम्पादन गर्नुहोस्]- १९७७ Dolpo - The World Behind Himalaya (English), Sarada Prakshan
- १९७९ Tales of Kathmandu (English), Jorganesh Publication
- १९८३ Look Down Not Up - Encounter Wildlife in Nepal (English), Sahayogi Prakshan
- २००६ सोच, Nepal Nature Publication
- २००८ 'खोज, Nepal Nature Publication
- २००८ अन्संग हिरोज
- २००८ कर्तब्यबोध अभियान
- २००९ सोच अडियो
- २००९ Paradise on My Backyard (English), Penguin Publication
- २०१० म सक्छु, Buddha Maya Publication
- २०१० खोज अडियो
- २०११ पल कथा, पटकथा र सिनेमा
- २०१२ मोज, बुद्ध माया प्रकाशन
- २०१४ All the Best (English)
- २०१७ कोष, फाइन प्रिन्ट
- २०२५ माँ बा, पाणिनी प्रकाशन
चयनित सम्मान र पुरस्कार
[सम्पादन गर्नुहोस्]- 2006 Paryatan Dharohar [स्रोत नखुलेको]
- 1998 Suprabal Gorkha Dakchin Bahu, by HM King Birendra [३]
- 1988 Prakhat Trishakti Patta, by MH King Birendra[स्रोत नखुलेको]
- 1982 Prabal Gorkha Dakchin Bahu, by His Majesty King Birendra[स्रोत नखुलेको]
- ↑ १.० १.१ Rudra Prasad Updahyay, सम्पादक (२००८), Readings in Rural Tourism 1st Edition, Sunlight Publication, आइएसबिएन 9789937804479।
- ↑ Surath Giri. Story of an Entrepreneur: Mr. Karna Shakya (Owner, Kathmandu Guest House) वेब्याक मेसिन अभिलेखिकरण २०१३-१२-०२ मिति, Samriddhi.
- ↑ "Journey of Karna Shakya from Forest to KGH", Nepal Travel Trade Reporter, २००४, अन्तिम पहुँच नोभेम्बर २४, २०१३।. Replicated at [१] = Archive.today अभिलेखिकरण २०१३-११-२४ मिति.