कर्तव्य (कथा)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

कर्तव्य नेपाली साहित्यकार गुरूप्रसाद मैनालीद्वारा लिखित नेपाली कथा हो। यो कथा मैनालीको नासो कथासंग्रहमा संग्रहित कथा हो।यो कथा मैनालीको नासो कथासंग्रहमा संग्रहित कथा हो।जीवनका उकाली ओरालीमा देखे सुनेका यथार्थघटनालाई मार्मिक ढङ्गले प्रस्तुत गर्न पारिवारिक पृष्ठभूमिमा यस कथा रचिएको हो । यस कथाको शिर्षकबाट नै यसको मुल भाव बुझिन्छ । [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]



सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. http://www.gorkhapatra.org.np/mag/madhuparka.detail.php?article_id=228&cat_id=13