कर्माधर्मा नाच

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कर्माधर्मा नृत्य कोशी तथा जनकपुर अञ्चलमा बसोबास गर्ने झागँड जातिमा प्रचलित नृत्य हो। यस नृत्य गरेमा इन्द्र भगवान खुशी भई जलवृष्टि गराउँछन भन्ने भनाइ छ। यो नृत्य गर्दा मृदङ्ग र मुजुरा बजाई महिलापुरुषहरु मिली सामुहिकरूपमा नाचिन्छ।