कल्पना मोहन
स्वरूप
कल्पना मोहन | |
|---|---|
| जन्म | अर्चना मोहन २३ अगस्ट १९४६ श्रीनगर, भारत |
| मृत्यु | ४ जनवरी २०१२ (उमेर ६५) पुणे, महाराष्ट्र |
| राष्ट्रियता | |
| पेशा | अभिनेत्री |
| चिनारीको कारण | प्रोफेसर चलचित्र |
कल्पना अथवा कल्पना मोहन (२३ अगस्ट १९४६ - ४ जनवरी २०१२ (उमेर ६५)), जसको जन्म नाम अर्चना मोहन थियो, १९६०को बेलामा हिन्दी सिनेमामा काम गर्ने एक भारतीय अभिनेत्री थिइन्। उनीले शम्मी कपूरसँग प्रोफेसर, देव आनन्दसँग तीन देविया, प्रदीप कुमारसँग सहेली र फिरोज खानसँग साथ तस्वीर र तीसरा कौनमा अभिनय गरेकी थिइन्। उनी एक क्रान्तिकारी अवनि मोहनको छोरी थिइन् साथैमा पन्डित शम्भू महाराज द्वारा प्रशिक्षित एक निपुण कथक नृत्याङ्गना पनि थिइन्। उनी आफ्नु परिवारसँग पुणेमा बस्ने गर्थिन्।[१] पुणे अस्पताल र अनुसन्धान केन्द्रमा ४ जनवरी २०१२को बिहानीमा उनको मृत्यु भएको थियो।
जीवनी
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Shelke, Gitesh (३ जुन २०११), "Professor's beauty found", Pune Mirror, अन्तिम पहुँच ७ सेप्टेम्बर २०११।