देव आनन्द

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
देव आनन्द
देव आनन्द एउटा कार्यक्रममा
जन्मधरम देव आनन्द
(१९२३-०९-२६)सेप्टेम्बर २६, १९२३
गुरदासपुर, पञ्जाब,
ब्रिटिस भारत[१] (हाल नारोवाल जिल्ला, पाकिस्तान)
मृत्युडिसेम्बर ४, २०११(२०११-१२-०४)
वासस्थानमुम्बई, महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
अन्य नामदेव साहेव
पेशाचलचित्र अभिनेता, निर्देशक तथा निर्माता
कार्यकाल१९४६-२०११
जीवनसाथीकल्पना कार्तिक (१९५४–हाल सम्म)
सन्तान

देव आनन्द (हिन्दी: धर्मदेव आनन्द, पन्जाबी: ਧਰਮਦੇਵ ਆਨੰਦ) (२६ सेप्टेम्बर १९२३ - ०४ डिसेम्बर २०११), देव आनन्द नामले चर्चित(हिन्दी: देव आनन्द, पन्जाबी: ਦੇਵ ਆਨੰਦ), धर्मदेव आनन्द भारतीय चलचित्र क्षेत्रका एक बहुप्रसिद्ध अभिनेता, निर्देशक तथा चलचित्र निर्माता थिए।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

धर्मदेव आनंद, जो देव आनन्द को नाम ले प्रसिद्ध थिए, उनको जन्म २६ सेप्टेम्बर १९२३ मा गुरदास पुर (जुन अहिले नारोवाल जिल्ला, पकिस्तान मा अवस्थित छ ) मा भयो र उनको निधन ३ दिसम्बर २०११ रात १० बजे लन्डन मा हृद्याघातको कारण भयो । उनी भारतीय सिनेमा को धेरै नै सफल कलाकार, निर्देशक र फिलिम निर्माता थिए। उनका पिता किशोरीमल आनंद वकील थिए। उनले गवर्नमेंट कलेज लाहौरबाट अङ्ग्रेजी साहित्य मा स्नातक को डिग्री प्राप्त गरेका थिए। देव आनंद का भाइ, चेतन आनंद र विजय आनंद पनि भारतीय सिनेमा मा सफल निर्देशक थिए। उनकी बहिनी शील कांता कपूर प्रसिद्ध फिलिम निर्देशक शेखर कपूर कि आमा हुन्। भारत सरकार ले देव आनंद लाई भारतीय सिनेमा को योगदान को लागि २००१ मा पद्मभूषण र २००२ मा दादासाहेब फाल्के पुरस्कार ले सम्मानित गरेको थियो।

प्रसिद्धि[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Hindus Contribution Towards Making Of Pakistan 22 May 2010 Retrieved 28 January 2011

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]