नसीरुद्दीन शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नसीरुद्दीन शाह
नसीरुद्दीन शाह
जन्मनसीरुद्दीन शाह
(1950-07-20) २० जुलाई १९५० (उमेर ७३)
उत्तरप्रदेश, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेता, Environmentalist
कार्यकाल१९७२–वर्तमान
जीवनसाथीरत्ना पाठक (१९८२–वर्तमान)
सन्तानहीबा शाह
इमाद शाह
विवान शाह
आफन्तजमीरुद्दीन शाह (दाजु)
दिना पाठक (सासु )
पुरस्कारपद्म भूषण, पद्म श्री,

नसीरुद्दीन शाह एक भारतीय हिन्दी चलचित्र क्षेत्रका बहु प्रसिद्ध बृद्ध अभिनेता हुन् । उनी हिन्दी चलचित्रमा नायक अथवा खलनायकको रूप देखिञ्छन् ।

प्रमुख चलचित्रहरु[सम्पादन गर्नुहोस्]

  • 2006 कृष (डाक्टर आर्या)

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

इन्टरनेट चलचित्र डेटाबेसमा नसीरुद्दीन शाह नसीरुद्दीन शाह ट्विटरमा