सञ्जय दत्त
स्वरूप
सञ्जय दत्त | |
|---|---|
| जन्म | सञ्जय बलराज दत्त जुलाई २९, १९५९ मुम्बई, महारास्ट्र, भारत |
| अन्य नाम | सञ्जु बाबा, सञ्जु, डेडली दत्त |
| पेशा | Film actor, film producer, comedian, politician, television presenter |
| कार्यकाल | 1972, 1981–present |
| जीवनसाथी | रिचा शर्मा (1987–1996) (स्वर्गीय) रेहा पिल्लाई (1995–2005) (सम्बन्ध बिच्छेद)[१] Manyata Dutt (2008–present)[२] |
| सन्तान | त्रिशाला, शहरन, Iqra |
| मातापिता | सुनील दत्त नर्गिस दत्त |
बलिउड अभिनेता सञ्जय दत्त २९ जुलाई १९५९मा अभिनेता सुनील दत्त र अभिनेत्री नर्गिसका छोराका रूपमा मुम्बईमा जन्मिएका हुन् ।सञ्जयले बलिउडमा बालकलाकारका रूपमा पाइला राखेका थिए । १९७२मा बनेको रेस्मा और सेरा फिल्ममा बालकलाकार भई अभिनय गरेका उनले २२ वर्षको उमेरमा रक्की फिल्मबाट हिरोका रूपमा डेब्यु गरेका हुन् । ३१ वर्षको फिल्मी करिअरमा उनले थुप्रै हिट फिल्म दिएका छन् । [३]
प्रमुख फिल्महरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा सञ्जय दत्त सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा सञ्जय दत्त सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।