शाहरूख खान (English: Shah Rukh Khan) शाहरूख खान
जन्म शाहरूख खान (१९६५-११-०२ ) २ नोभेम्बर १९६५ (उमेर ५४) [१] नयाँ दिल्ली , भारतवासस्थान मुम्बई , महाराष्ट्र , भारतपेशा अभिनेता , निर्माता, प्रस्तोताकार्यकाल १९८८–हालसम्म उचाइ ५ फिट ८ इन्च (१.७३ मी) [३] धर्म इस्लाम जीवनसाथी [४] सन्तान ३ हस्ताक्षर
शाहरूख खान (अङ्ग्रेजी : Shah Rukh Khan ) भारतीय चलचित्र क्षेत्र का बहुप्रसिद्ध अभिनेता हुन्।[५] [६] खान १९८० को दशकमा धेरै टेलिभिजन धारावाहिकमा काम गरेर आफ्नो क्यारियर शुरू गरे। उनले चलचित्र क्षेत्रमा दिवाना फिल्मबाट प्रवेश गरे जुन फिल्म व्यावसायिक रूपमा सफल भयो। त्यस पछी उनी धेरै व्यावसायिक सफलताहरूको भाग भए र विभिन्न प्रशंसित प्रदर्शन गरेका छन् ।[७]
खान भारतको नयाँ दिल्लीमा इस्लाम धर्मको पठान बंश भएको घरमा १९६५ मा जन्मिएका थिए । उनको बुबा ताज मोहम्मद खान ब्रिटिश भारत को एक भारतीय स्वतंत्रता कार्यकर्ता थिए। उनले सेन्ट्रल दिल्लीमा सेन्ट कोलम्बस स्कूलमा अध्ययन गरे। यद्यपि उनले आफ्नो स्कूलको समयमा खेलमा उत्कृष्ट भए तापनि उनलाई चोट लागेको कारणले खेल खेल्नबाट रोक्न थालेको थियो। यस समयमा उनले अभिनय, सडक नाटक शुरु गरे ।[८] १९८५ मा उनले अर्थशास्त्रमा डिग्री प्राप्त गर्न दिल्लीको हंसराज विश्वविद्यालयमा नामांकन गर्नुभयो।[९]
वर्ष
फ़िल्म
चरित्र
टिप्पणी
1992
दीवाना
राजा सहाई
चमत्कार
सुंदर श्रीवास्तव
राजू बन गया जेंटलमैन
राजू (राज माथुर)
दिल आशना है
करण
1993
माया मेमसाब
ललित
किंग अन्कल
अनिल
बाज़ीगर
अजय शर्मा/विकी मल्होत्रा
डर
राहुल मेहरा
1994
कभी हाँ कभी ना
सुनील
अंजाम
विजय अग्निहोत्री
1995
दिलवाले दुल्हनिया ले जायेंगे
राज मलहोत्रा
ओह डार्लिंग ! ये है इंडिया
हीरो
रामजाने
रामजाने
त्रिमूर्ति
रोमी सिंह
करण अर्जुन
अर्जुन
ज़माना दीवाना
राहुल मल्होत्रा
गुड्डू
गुड्डू बहादुर
1997
दिल तो पागल है
राहुल
परदेश
अर्जुन सागर
1998
कुछ कुछ होता है
राहुल खन्ना
दिल से
अमरकांत वर्मा
2000
मोहब्बतें
राज आर्यन
2001
अशोका
अशोक
कभी खुशी कभी ग़म
राहुल रायचंद
2002
देवदास
देवदास मुखर्जी
2003
कल हो ना हो
अमन माथुर
चलते चलते
राज माथुर
2004
स्वदेश
मोहन भार्गव
वीर जारा
वीर प्रताप सिह
मैं हूँ ना
राम शर्मा
2005
किशनलाल
2006
कभी अलविदा ना कहना
देव सरन
डॉन
विजय, डॉन
2007
चक दे इन्डिया
कबीर खान
ओम शान्ति ओम
ओम प्रकाश माखीजा, ओम कपूर
2008
रब ने बना दी जोडी
सुरिन्दर साहनी, राज
2009
बिल्लू
सुपरस्टार साहिर खान
लक बाय चांस
2010
दूल्हा मिल गया
पवन राज गाँधी
माई नेम इज़ ख़ान
रिज़वान ख़ान
2011
रा.वन
जी.वन
डॉन २
डॉन
2012
जब तक है जान
समर आनंद
2013
चेन्नई एक्सप्रेस
राहुल
2014
हैप्पी न्यू ईयर
चार्ली
2015
दिलवाले
काली
2016
फ्यान (फिल्म)
आर्यान खन्ना/गौरव छाब्रा
2017
डियर जिन्दगी
2017
रईस (चलचित्र)
शाहरूख खान जीरो फिल्म को प्रचार गर्दा
२०१२ मा शाहरूख खान पत्नी गौरी खान संग
↑ जन्म जानकारी
↑ "Shahrukh Khan Height, Weight, Age, Measurements, Net Worth" , Celebrity Measurements, अन्तिम पहुँच २०१५-०९-३० ।
↑ "Inspiring Life of Shah Rukh Khan" [शाहरुख खानको प्रेरणादायक जीवन] , २०१८-०१-१७, अन्तिम पहुँच २०१९-०२-११ ।
↑ शाहरूख खान एक अभिनेता
↑ "Shah Rukh Khan teaches us about life, Facebook Style! Part III – watch video!" , बलिउड जीवन , अन्तिम पहुँच सेप्टेम्बर २७, २०१५ ।
↑ "Shahrukh Khan Biography" [शाहरुख खानको जीवनी] , अन्तिम पहुँच २०१९-०२-११ ।
↑ "Shahrukh Khan’s Age – Amazing Facts about the SuperStar" , अन्तिम पहुँच २०१९-०२-११ ।
↑ "When Shah Rukh Khan was in Delhi University and Jamia Millia Islamia" , अन्तिम पहुँच २०१९-०२-११ ।
शाहरूख खानको जानकारीहरू
शाहरूख खान समाचारीपत्र वेबसाइटमा
शाहरूख अभिनेताको रूपमा
करण जोहरसँग शाहरूख खान
Persondata
Name
खान, शाहरूख खान
Alternative names
शाहरूख खान, SRK
Short description
फिल्म अभिनेता
Date of birth
२ नोवेम्बर १९६५
Place of birth
नयाँ दिल्ली , भारत
Date of death
Place of death
फिल्मफेयर सर्वश्रेष्ठ अभिनेता पुरस्कार
1954–1969 1970–1989 1990–2009 2010–2029