शाहरूख खान

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
शाहरूख खान
(English:  Shah Rukh Khan)
शाहरूख खान
जन्मशाहरूख खान
(१९६५-११-०२) २ नोभेम्बर १९६५ (उमेर ५४)[१]
नयाँ दिल्ली, भारत[२]
वासस्थानमुम्बई, महाराष्ट्र, भारत
पेशाअभिनेता, निर्माता, प्रस्तोता
कार्यकाल१९८८–हालसम्म
उचाइ५ फिट ८ इन्च (१.७३ मी) [३]
धर्मइस्लाम
जीवनसाथी
गौरी खान (विवाह १९९९)
[४]
सन्तान
हस्ताक्षर

शाहरूख खान (अङ्ग्रेजी: Shah Rukh Khan) भारतीय चलचित्र क्षेत्रका बहुप्रसिद्ध अभिनेता हुन्।[५][६] खान १९८० को दशकमा धेरै टेलिभिजन धारावाहिकमा काम गरेर आफ्नो क्यारियर शुरू गरे। उनले चलचित्र क्षेत्रमा दिवाना फिल्मबाट प्रवेश गरे जुन फिल्म व्यावसायिक रूपमा सफल भयो। त्यस पछी उनी धेरै व्यावसायिक सफलताहरूको भाग भए र विभिन्न प्रशंसित प्रदर्शन गरेका छन् ।[७]

बाल्यकाल[सम्पादन गर्ने]

खान भारतको नयाँ दिल्लीमा इस्लाम धर्मको पठान बंश भएको घरमा १९६५ मा जन्मिएका थिए । उनको बुबा ताज मोहम्मद खान ब्रिटिश भारत को एक भारतीय स्वतंत्रता कार्यकर्ता थिए। उनले सेन्ट्रल दिल्लीमा सेन्ट कोलम्बस स्कूलमा अध्ययन गरे। यद्यपि उनले आफ्नो स्कूलको समयमा खेलमा उत्कृष्ट भए तापनि उनलाई चोट लागेको कारणले खेल खेल्नबाट रोक्न थालेको थियो। यस समयमा उनले अभिनय, सडक नाटक शुरु गरे ।[८]१९८५ मा उनले अर्थशास्त्रमा डिग्री प्राप्त गर्न दिल्लीको हंसराज विश्वविद्यालयमा नामांकन गर्नुभयो।[९]

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

प्रमुख फिल्म[सम्पादन गर्ने]

वर्ष फ़िल्म चरित्र टिप्पणी
1992 दीवाना राजा सहाई
चमत्कार सुंदर श्रीवास्तव
राजू बन गया जेंटलमैन राजू (राज माथुर)
दिल आशना है करण
1993 माया मेमसाब ललित
किंग अन्कल अनिल
बाज़ीगर अजय शर्मा/विकी मल्होत्रा
डर राहुल मेहरा
1994 कभी हाँ कभी ना सुनील
अंजाम विजय अग्निहोत्री
1995 दिलवाले दुल्हनिया ले जायेंगे राज मलहोत्रा
ओह डार्लिंग ! ये है इंडिया हीरो
रामजाने रामजाने
त्रिमूर्ति रोमी सिंह
करण अर्जुन अर्जुन
ज़माना दीवाना राहुल मल्होत्रा
गुड्डू गुड्डू बहादुर
1997 दिल तो पागल है राहुल
परदेश अर्जुन सागर
1998 कुछ कुछ होता है राहुल खन्ना
दिल से अमरकांत वर्मा
2000 मोहब्बतें राज आर्यन
2001 अशोका अशोक
कभी खुशी कभी ग़म राहुल रायचंद
2002 देवदास देवदास मुखर्जी
2003 कल हो ना हो अमन माथुर
चलते चलते राज माथुर
2004 स्वदेश मोहन भार्गव
वीर जारा वीर प्रताप सिह
मैं हूँ ना राम शर्मा
2005 किशनलाल
2006 कभी अलविदा ना कहना देव सरन
डॉन विजय, डॉन
2007 चक दे इन्डिया कबीर खान
ओम शान्ति ओम ओम प्रकाश माखीजा, ओम कपूर
2008 रब ने बना दी जोडी सुरिन्दर साहनी, राज
2009 बिल्लू सुपरस्टार साहिर खान
लक बाय चांस
2010 दूल्हा मिल गया पवन राज गाँधी
माई नेम इज़ ख़ान रिज़वान ख़ान
2011 रा.वन जी.वन
डॉन २ डॉन
2012 जब तक है जान समर आनंद
2013 चेन्नई एक्सप्रेस राहुल
2014 हैप्पी न्यू ईयर चार्ली
2015 दिलवाले काली
2016 फ्यान (फिल्म) आर्यान खन्ना/गौरव छाब्रा
2017 डियर जिन्दगी
2017 रईस (चलचित्र)

चित्र दिर्घा[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. जन्म जानकारी
  2. Chopra 2007, p. 27.
  3. "Shahrukh Khan Height, Weight, Age, Measurements, Net Worth", Celebrity Measurements, अन्तिम पहुँच २०१५-०९-३० 
  4. "Inspiring Life of Shah Rukh Khan" [शाहरुख खानको प्रेरणादायक जीवन], २०१८-०१-१७, अन्तिम पहुँच २०१९-०२-११ 
  5. शाहरूख खान एक अभिनेता
  6. "Shah Rukh Khan teaches us about life, Facebook Style! Part III – watch video!", बलिउड जीवन, अन्तिम पहुँच सेप्टेम्बर २७, २०१५ 
  7. "Shahrukh Khan Biography" [शाहरुख खानको जीवनी], अन्तिम पहुँच २०१९-०२-११ 
  8. "Shahrukh Khan’s Age – Amazing Facts about the SuperStar", अन्तिम पहुँच २०१९-०२-११ 
  9. "When Shah Rukh Khan was in Delhi University and Jamia Millia Islamia", अन्तिम पहुँच २०१९-०२-११ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

  1. शाहरूख खानको जानकारीहरू
  2. शाहरूख खान समाचारीपत्र वेबसाइटमा
  3. शाहरूख अभिनेताको रूपमा
  4. करण जोहरसँग शाहरूख खान

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]