अरबाज खान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अरबाज खान
जन्मअरबाज़ खान
(१९६७-०८-०४)अगस्ट ४, १९६७
मुम्बई, महाराष्ट्र, भारत[१]
राष्ट्रियताभारतिय
पेशाअभिनेता, चलचित्र निर्माता, चलचित्र निर्देशक
कार्यकाल१९९६–हाल
जीवनसाथीमलाइका अरोरा खान (१९९७ देखि हाल)
सन्तान
मातापितासलिम खान (पिता)
सुसिला चारक खान (माता)[[२]
आफन्तसलमान खान (भाई)
सोहिल खान (भाई)
अल्विरा अगनिहोत्री (बहिनी)
अर्पिता खान (बहिनी)
अतुल अगनिहोत्री (ज्वाँई)

अरबाज खान भारतीय चलचित्र क्षेत्रका एक बहुप्रसिद्ध अभिनेता, चलचित्र निर्माता तथा निर्देशक हुन्। खानले १९९९ मा फिल्म दारामा एक मनोवैज्ञानिक पत्नी शोसन गर्ने एक महत्त्वपूर्ण भूमिकाबाट चलचित्र क्षेत्रमा प्रवेश गरे। उनले आफ्नो प्रदर्शनको लागि फिल्मफेयर उत्कृष्ट भिलेन अवार्ड प्राप्त गरे।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

उनको १९९८ मा एक मोडेल र अभिनेत्री मलाइका अरोरासँग विवाह भयो। दम्पतीले २८ मार्च २०१६ मा विघटनको घोषणा गर्यो।[३] जोडीको आधिकारिक रूपमा ११ मे २०१७ मा तलाक भयो ।[४]

प्रमुख चलचित्रहरू[सम्पादन गर्नुहोस्]

प्रसिद्धि[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]