मिथुन चक्रवर्ती

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मिथुन चक्रवर्ती
जन्मगौरांग चक्रवर्ती
(१९५०-०६-१६) जुन १६, १९५० (उमेर ६९)
कलकत्ता, पश्चिम बङ्गाल, भारत
अन्य नाममिथुन दा
पेशाअभिनेता
कार्यकाल१९७६ - वर्तमान
जीवनसाथीयोगिता बाली (१९८२ - वर्त्तमान)

मिथुन चक्रवर्ती भारतिय फिल्मको अभिनेता हुन्।[१] उनको जन्म जून १६, १९५२ मा भयो । उनी भारत को राष्ट्रिय फिल्म पुरस्कार प्राप्त गरिसकेका एक किवदंती फिल्म अभिनेता हुन् भने सामाजिक कार्यकर्ता, उद्यमी र राज्यसभाका सांसद[२] पनि हुन् । मिथुनले आफ्नो अभिनयको सुरूवात कला फिल्म मृगया (१८७६) बाट गरे, जसका कारण उनलाइ सर्वश्रेष्ठ अभिनेता को लागि पहिलो राष्ट्रिय फिल्म पुरस्कार प्राप्त भयो । १९८० को दशकमा आफ्नो सुनौलो जीवनमा एक नृत्य स्टार को रूपमा उनले बहुत धेरै प्रसंशक बनाए र आफैँलाई भारतको सबैभन्दा लोकप्रिय प्रमुख अभिनेता को रूपमा स्थापित गरे । उनी विशेष गरी १९८२ को चर्चित फिल्म डिस्को डांसर मा स्ट्रीट डांसर जिमी को भुमिकामा उत्रिएपछी लोकप्रिय भए । बलिवुडका ३०० भन्दा धेरै फिल्ममा अभिनयका अलावा उनले बांग्ला सिनेमा, उडियाभोजपुरी मा पनि अभिनय गरेका छन् ।

फिल्म[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. टाइम्स ऑफ़ इंडिया के लेख
  2. "राज्यसभा चुनाव: अभिनेता मिथुन समेत टीएमसी का चार सदस्य विजयी". नवभारत टाईम्स. ७ फेब्रुएरी २०१४. Retrieved ३० अक्टोबर २०१८. Check date values in: |accessdate=, |date= (help)

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]