मिथुन चक्रवर्ती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिथुन चक्रवर्ती
जन्मगौरांग चक्रवर्ती
(1950-06-16) १६ जुन १९५० (उमेर ७३)
कलकत्ता, पश्चिम बङ्गाल, भारत
अन्य नाममिथुन दा
पेशाअभिनेता
कार्यकाल१९७६ - वर्तमान
जीवनसाथीयोगिता बाली (१९८२ - वर्त्तमान)
सन्तान

मिथुन चक्रवर्ती भारतिय चलचित्रको अभिनेता हुन्।[१] उनको जन्म जून १६, १९५२ मा भयो । उनी भारत को राष्ट्रिय फिल्म पुरस्कार प्राप्त गरिसकेका एक किवदंती फिल्म अभिनेता हुन् भने सामाजिक कार्यकर्ता, उद्यमी र राज्यसभाका सांसद[२] पनि हुन् । मिथुनले आफ्नो अभिनयको सुरूवात कला फिल्म मृगया (१८७६)बाट गरे, जसका कारण उनलाइ सर्वश्रेष्ठ अभिनेता को लागि पहिलो राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त भयो । १९८० को दशकमा आफ्नो सुनौलो जीवनमा एक नृत्य स्टार को रूपमा उनले बहुत धेरै प्रसंशक बनाए र आफैँलाई भारतको सबैभन्दा लोकप्रिय प्रमुख अभिनेता को रूपमा स्थापित गरे । उनी विशेष गरी १९८२ को चर्चित चलचित्र डिस्को डांसर मा स्ट्रीट डांसर जिमी को भुमिकामा उत्रिएपछी लोकप्रिय भए । बलिवुडका ३०० भन्दा धेरै चलचित्रमा अभिनयका अलावा उनले बांग्ला सिनेमा, उडियाभोजपुरी मा पनि अभिनय गरेका छन् ।

फिल्म[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. टाइम्स ऑफ़ इन्डिया के लेख
  2. "राज्यसभा चुनाव: अभिनेता मिथुन समेत टीएमसी का चार सदस्य विजयी", नवभारत टाईम्स, ७ फेब्रुएरी २०१४, अन्तिम पहुँच ३० अक्टोबर २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-२४ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]