मिथुन चक्रवर्ती
मिथुन चक्रवर्ती | |
---|---|
जन्म | गौरांग चक्रवर्ती १६ जुन १९५० कलकत्ता, पश्चिम बङ्गाल, भारत |
अन्य नाम | मिथुन दा |
पेशा | अभिनेता |
कार्यकाल | १९७६ - वर्तमान |
जीवनसाथी | योगिता बाली (१९८२ - वर्त्तमान) |
सन्तान | ४ |
मिथुन चक्रवर्ती भारतिय चलचित्रको अभिनेता हुन्।[१] उनको जन्म जून १६, १९५२ मा भयो । उनी भारत को राष्ट्रिय फिल्म पुरस्कार प्राप्त गरिसकेका एक किवदंती फिल्म अभिनेता हुन् भने सामाजिक कार्यकर्ता, उद्यमी र राज्यसभाका सांसद[२] पनि हुन् । मिथुनले आफ्नो अभिनयको सुरूवात कला फिल्म मृगया (१८७६)बाट गरे, जसका कारण उनलाइ सर्वश्रेष्ठ अभिनेता को लागि पहिलो राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त भयो । १९८० को दशकमा आफ्नो सुनौलो जीवनमा एक नृत्य स्टार को रूपमा उनले बहुत धेरै प्रसंशक बनाए र आफैँलाई भारतको सबैभन्दा लोकप्रिय प्रमुख अभिनेता को रूपमा स्थापित गरे । उनी विशेष गरी १९८२ को चर्चित चलचित्र डिस्को डांसर मा स्ट्रीट डांसर जिमी को भुमिकामा उत्रिएपछी लोकप्रिय भए । बलिवुडका ३०० भन्दा धेरै चलचित्रमा अभिनयका अलावा उनले बांग्ला सिनेमा, उडिया र भोजपुरी मा पनि अभिनय गरेका छन् ।
फिल्म
[सम्पादन गर्नुहोस्]- 2014 किक
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ टाइम्स ऑफ़ इन्डिया के लेख
- ↑ "राज्यसभा चुनाव: अभिनेता मिथुन समेत टीएमसी का चार सदस्य विजयी", नवभारत टाईम्स, ७ फेब्रुएरी २०१४, अन्तिम पहुँच ३० अक्टोबर २०१८। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-२४ मिति