फरहान अख्तर
फरहान अखतर | |
---|---|
![]() | |
जन्म | मुम्बई, भारत | जनवरी ९, १९७४
पेशा | अभिनेता, निर्देशक, निर्माता, पार्शव गायक, गीतकार, |
कार्यकाल | १९९१—वर्तमान |
जीवनसाथी | अधुना अख्तर |
सन्तान | अकीरा अख्तर, शाकया अख्तर |
फरहान अखतर (जन्म: ९ जनवरी १९७४) भारतीय गायक, गीतकार, नायक, चलचित्र निर्माता, पटकथा लेखक हुन् चलचित्र क्षेत्रको सुरुवातमा सहायक निर्देशक भएर काम गरेर २००१मा दिल चाहता है मा निर्देशक बने । रक अन (२००९)बाट उनले अभिनय यात्रा सुरु गरे जसले उनलाई सेक्न्ड नेशनल अवार्ड पनि दिलायो ।
उनले बनाएका चलचित्र लक्ष्य (२००४), डन (२००६), डन २ (२०११), चर्चित छन् । उनी आफैँ अभिनित चलचित्र जिन्दगी न मिलेगी दोबारा (२०११), भाग मिल्खा भाग (२०१३) पनि सफल भएका छन् ।
जीवनी[सम्पादन गर्नुहोस्]
फिल्म[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा फरहान अख्तर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।