फरहान अख्तर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
फरहान अखतर
जन्म (१९७४-०१-०९)जनवरी ९, १९७४
मुम्बई, भारत
पेशा अभिनेता, निर्देशक, निर्माता, पार्शव गायक, गीतकार,
कार्यकाल ‌१९९१—वर्तमान
जिवनसाथी अधुना अख्तर
सन्तान अकीरा अख्तर, शाकया अख्तर

फरहान अखतर (जन्म: ९ जनवरी १९७४) भारतीय गायक, गीतकार, नायक, चलचित्र निर्माता, पटकथा लेखक हुन् चलचित्र क्षेत्रको सुरुवातमा सहायक निर्देशक भएर काम गरेर २००१मा दिल चाहता है मा निर्देशक बने । रक अन (२००९) बाट उनले अभिनय यात्रा सुरु गरे जसले उनलाई सेक्न्ड नेशनल अवार्ड पनि दिलायो ।

उनले बनाएका चलचित्र लक्ष्य (२००४), डन (२००६), डन २ (२०११), चर्चित छन् । उनी आफैँ अभिनित चलचित्र जीन्दगी ना मिलिगी दोबारा (२०११), भाग मिल्खा भाग (२०१३) पनि सफल भएका छन् ।

जीवनी[सम्पादन गर्ने]

फिल्म[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]