कृष (२००६ चलचित्र)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कृष
कृष को पोस्टर
निर्देशकराकेश रोशन
निर्माताराकेश रोशन
कलाकारऋतिक रोशन
सङ्गीतकारराजेश रोशन
प्रदर्शन
  • जुन २३, २००६ (२००६-०६-२३)
देशभारत
भाषाहिन्दी
लगानीINR450 million
कमाइest.INR1.17 billion

कृष २००६ को बिग्यान समन्धको भारतीय सुपरहेरो फिल्म हो । जसको निर्देशन राकेश रोशनले गरेका हुन् । जस्मा ऋतिक रोशनप्रियङ्का चोपडा मुख्य भुमिकामा रहेका छन। यो कृष सिरिजको दोश्रो फिल्म हो। यो फिल्म रोहित मेहेरा को छोरा कृष्णा मेहेरा को बारेमा हो, जुन कथा फिल्मको पहिलो सिरिज कोई मिल गयाबाट आएको हो, र त्यो फिल्म ८ अगस्ट २००३ मा रिलिज भएको थियो। कृष २३ जुन २००६ मा रिकिज भएको थियो, जस्ले INR४५० मिलियन (अमेरिकी डलरको कमाई गर्यो। यो फिल्मले नेस्नल फिल्म अवार्डफिल्मफेर अवार्ड प्राप्त गरो।


कथा[सम्पादन गर्ने]

पात्रहरु[सम्पादन गर्ने]

  • ऋतिक रोशन (रोहित/कृष्णा मेहेरा /कृष)
  • प्रियङ्का चोपडा (प्रिया)
  • नसीरुद्दीन शाह (डाक्टर आर्या)
  • रेखा (सोनिया मेहेरा)
  • मनिनि मिश्रा (हनि,प्रियाको साथि)
  • सरत सक्सेना (बिक्रम सिन्हा, रोहितको साथि)
  • अर्चना पुरन (हनि र प्रियाको बस)
  • बिन छिया (क्रिस्टियन ली)
  • हेमन्त पाण्डे (बाहादुर)
  • पुनित इसार (कोमन, टुरिस्ट लिडर)

निर्माण[सम्पादन गर्ने]

पात्र छनैट (कास्टिङ)[सम्पादन गर्ने]

सन् २००४ मा राकेश रोशनले कोइ मिल गयाको दोश्रो भाग निकाल्ने भनेर भनेका थिए।[१] उनले ऋतिक रोशन र रेखालाई पहिलो भागबाटै दोहोराउने भने। उनले प्रियङ्का चोपडालाई प्रिति जिन्ताको साटो राख्ने भने। उनले यो फिल्म होलिउड जस्तै हुनेछ भन्ने आशा रखे।[२] उनले यो फिल्मलाई पहिलो भागको मुख्य पात्रको छोराको काहानिको रुपमा लिने भने। उनले यो फिल्ममा मार्सल आर्ट्सको उपयोग गरेका छन्। उनले फारा खानलाई डान्स कोरियोग्राफरको रुपमा लिए र समीर चन्डा र साम कौसललाई आर्ट्स डिरेक्टरको लागि लिए।[३] उन्ले बैलन फोनेस्का र नकुल कम्तेको लागि सङ्गित र नहुस पिस को मेक अप आर्टिस्टको लागि लिए।[४][५]

फिल्मिङ्[सम्पादन गर्ने]

कृष इन्डियाको पहिलो फिल्म हो जुन सिङ्गापुर टुरिजम बोर्डसङ्ग सिङ्गापुरमा सुटिङ् भएको थियो।[६] त्यहा अहिले सम्म ६०% भन्दा धेरै फिल्म सुटिङ् भैसकेको छ। त्यहा दुई महिना (सेप्टेम्बर देखि नोभेम्बर २००५) सम्म सुटिङ् भएको थियो।[७] त्यहा सिङ्गापुर जु, गेट वे बिल्डिङ, सिङ्गापुर नेस्नल लाइब्ररिमा भएको थियो।[८] फिल्म मुम्बईको फिल्म सिटि र मनालिमा पनि भएको थियो।.[९] फिल्मको फ्लाइङ् सुटिङमा एउटा तार चुटिएर ऋतिक ५० फिटबाट झरे, तर उनलाई केहि भएन।[१०] तेतिबेला उनले यो भने कि freak accident, stating, "I was skydiving to my death till I fell on a six-feet-long canopy of a shop that was out because of the slight drizzle. The canopy had iron rods. But I missed those rods too. What do I say? I guess the right word to describe the situation would be jadoo (magic).

सङ्गीत[सम्पादन गर्ने]

यो फिल्मको गीत राजेश रोशनले कम्पोज गरेका हुन, जुन २८ अप्रिल २००६ मा टि-सिरिज ले रिलिज गरेको थियो। यो फिल्मको गीत २००६ को सातौ बोलिउड फिल्म थियो जस्ले राम्रो व्यापार गरेको थियो।

क्र.श शिर्षक गीत समय
प्यार कि एक काहानी सोनु निगम,श्रेया घोषाल ६:२८
कोहि तुम्सा नहि सोनु निगम,श्रेया घोषाल ६:१५
चोरी चोरी चुप्के चुप्के उदित नारायण,श्रेया घोषाल ६:२८
दिल ना दिया कुनल गन्जावाला ५:५४
मै हु वो आस्मान रफाकत अलि खान,अल्का यगनिक ६:४०
बिग ब्यान्ड मिक्स सोनु निगम,श्रेया घोषाल ६:०१
मिस्टिक लव मिक्स रफाकत अलि खान,अल्का यगनिक ५:१२
जम्मा समय ४२:५८

कमाई[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "This Week in Bollywood", Rediff.com, अन्तिम पहुँच ११ अगस्ट २००९ 
  2. ""We are no less than Hollywood" – Rediff.com movies", In.rediff.com, १२ जुन २००६, अन्तिम पहुँच २९ मार्च २०१२ 
  3. Robert Barton; Annie McGregor (25 February 2008). Theatre in Your Life. Cengage Learning. pp. 210–. . https://books.google.com/books?id=0mf3up4CbuYC&pg=PA210. अन्तिम पहुँच मिति: 29 March 2012. 
  4. Carolyn Jess-Cooke (15 February 2009). Film Sequels: Theory and Practice from Hollywood to Bollywood. Edinburgh University Press. प॰ 119. . https://books.google.com/books?id=Sw0mjBBbybUC&pg=PA119. अन्तिम पहुँच मिति: 10 May 2012. 
  5. "Krrish — Cast, Crew, Director and Awards — NYTimes.com", Movies.nytimes.com, ५ जुन २०१२, अन्तिम पहुँच १३ जुन २०१२ 
  6. Shalini Singh (30 September 2009). Domestic tourism in Asia: diversity and divergence. Earthscan. pp. 267–281. . https://books.google.com/books?id=9Gl6JHmyY1sC&pg=PA267. अन्तिम पहुँच मिति: 29 March 2012. 
  7. "Hrithik's Krrish goes to Singapore", Rediff.com, अन्तिम पहुँच २९ मार्च २०१२ 
  8. "Shooting schedule of Krrish at the Singapore Zoo", Sify.com, २९ सेप्टेम्बर २००५, अन्तिम पहुँच २९ मार्च २०१२ 
  9. "Krrish", Krrish Official Website, मूलबाट ११ नोभेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ अगस्ट २००९ 
  10. "Hrithik survives a 50-foot fall", Times of India, २२ अक्टोबर २००५, अन्तिम पहुँच २७ मार्च २०१२