सोनू निगम
स्वरूप
| सोनू निगम | |
|---|---|
सोनू निगम २०१२ मा | |
| व्यक्तिगत विवरण | |
| जन्म | ३० जुलाई १९७३ फरीदाबाद, हरियाणा, भारत |
| पेशा | गायक, अभिनेता, संगीत निर्माता, टीवी प्रस्तोता, रेडियो जॉकी |
| सक्रिय वर्ष | १९८०–१९८५ (बाल कलाकार) 1१९९३-वर्तमान |
| लेबल | सोनी म्युजिक, टि-सिरिज, टिप्स, सारेगामा, भिनस रेकर्ड्स |
| वेबसाइट | sonunigam.in |
सोनु निगम (अङ्ग्रेजी: Sonu Nigam) एउटा भारतीय संगीतकार हुन् जसले कन्नडा र हिन्दी चलचित्रमा ख्याति प्राप्त गायक हुन् । उनले यस बाहेक उडिया, तमिल, आसामी, पञ्जाबी, बङ्गाली, मलायाम, मराठी, तेलगु र नेपाली भाषामा गीतहरू गाएका छन् ।
जीवनी
[सम्पादन गर्नुहोस्]उनी चार वर्ष हुँदा नै संगीत तथा गायनमा रमेका थिए ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा सोनु निगम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- Official site वेब्याक मेसिन अभिलेखिकरण २०१८-०७-०३ मिति
- इन्टरनेट चलचित्र डेटाबेसमा सोनू निगम