सामग्रीमा जानुहोस्

मोहम्मद रफी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोहम्मद रफी
व्यक्तिगत विवरण
वास्तविक नाममोहम्मद रफी
जन्म(१९२४-१२-२४)२४ डिसेम्बर १९२४
कोटला सुल्तान सिंह अमृतसर, पञ्जाब, भारत
मृत्यु३१ जुलाई १९८०(1980-07-31) (उमेर ५५)[]
मुम्बई, महाराष्ट्र, भारत
विधाशास्त्रीय संगीत, गजलकार, संगीतकार, भजन, आदि
पेशापार्श्वगायक
वाद्ययन्त्रआवाज
सक्रिय वर्ष१९४४–१९८०

मोहम्मद रफी (२४ डिसेम्बर १९२४ – ३१ जुलाई १९८०) एक भारतीय प्रसिद्ध संगीतकार गजल , भजन हिन्दी चलचित्र सम्बन्धी गीतका गायक थिए । रफीलाई १९६७ सालमा भारत सरकार द्वारा पद्म श्री पुरस्कारबाट सम्मानित गरियो । [] उनले विभिन्न भाषाहरूमा ७४०५ गीतहरू रेकर्ड गर्नुभएको छ ।[] रफी साहब ले हिन्दी गीतहरु बाहेक गजल, भजन, देशभक्ति गीत, कब्बाली आदि भाषाहरु मा गीत गाएका थिए ।[]

  1. "Mohammed Rafi Biography – Facts, Life History & Achievement", https://www.culturalindia.net, अन्तिम पहुँच २०१९-०२-१३ 
  2. "Padma Shri Awardees", india.gov.in, अन्तिम पहुँच २०१९-०२-१३ 
  3. "Facts you should know about Mohammed Raf", अन्तिम पहुँच २ सेप्टेम्बर २०१६ 
  4. "सुरों के सम्राट मोहम्मद रफी की जीवनी !", २०१८-०९-२८, अन्तिम पहुँच २०१९-०२-१३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१२-०२ मिति

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]