फरीदाबाद

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
फरीदाबाद
ਫਰੀਦਾਬਾਦ
—  नगर  —
Faridabad
Faridabad
Faridabad
Faridabad
Faridabad
Faridabad
निर्देशाङ्क: २८°२५′१६″उत्तर ७७°१८′२८″पूर्व / २८.४२११° उत्तर ७७.३०७८° पूर्व / 28.4211; 77.3078निर्देशाङ्क: २८°२५′१६″उत्तर ७७°१८′२८″पूर्व / २८.४२११° उत्तर ७७.३०७८° पूर्व / 28.4211; 77.3078
Country  भारत
राज्य हरियाणा
जिल्ला फरीदाबाद
क्षेत्रफल
 - जम्मा ७४२.९ किमी (२८६.८ वर्ग मी)
अवनति १९८ मि (६५० फिट)
जनसङ्ख्या (2011)
 - जम्मा १,४०४,६५३
 जनघनत्व २,४२१/किमी (६,२७०.४/वर्ग मी)
टेलिफोन कोड 0129
गाडी दर्ता HR-51
HR-29
HR-38(Commercial)
DL-16(Delhi NCR)
वेबसाइट faridabad.nic.in
mcfbd.com

फरीदाबाद भारतको उतरी प्रान्त हरियाणा प्रदेशको प्रमुख शहर हो । यो फरीदाबाद जिल्लामा आउछ । यसलाई सन् १६०७ मा शेख फरीद, जहांगीरको खजांचीले बनाएका थिए । उनको उदेश्य यहाबाट जाने राजमार्गको रक्षा गर्ने थियो । यो दिल्लीदेखि २५ किलोमीटर दक्षिणमा स्थित छ ।

१५ अगस्त १९७९ मा यो हरियाणा को १२औ जिल्ला बनेको थियो । आज फरीदाबाद आफ्नो उद्यॉगहरूको लागि प्रसिद्ध छ । यसको स्थापना १६०७ ई. मा सूफी सन्त शेख फरीदले गरेका थिए । उनले यहा किला र मस्जिदको निर्माण पनि गरेका थिए । केहि समय पछि यहाको आबादी बढ्दै गयो र यसको औद्योगिकरण हुन थाल्यो । अब यहा अनेक औद्योगिक इकाईहरूको स्थापना भैसकेको छ । हरियाणाको आयको ६० प्रतिशत हिस्सा फरीदाबाददेखि नै आउछ ।

यो दिल्लीदेखि मात्र १० किमी. को दूरी मा स्थित छ । सरकारले यसलाइ राष्ट्रीय राजधानी क्षेत्र घोषित गरिसकेको छ । राष्ट्रीय राजमार्ग २ देखि पर्यटक सजिलै फरीदाबाद सम्म पुग्न सक्छन् । सडक मार्ग बाहेक रेल मार्गदेखि पनि सजिलै फरीदाबाद सम्म पुगिन सकिन्छ । दिल्ली-मथुरा रेल लाइनमा फरीदाबादमा रेलवे स्टेशन पनि बनाइएको छ । यहा आउने पर्यटक कुनै पनि नीरसता वा बोरियत महसूस गर्दैनन् । उनिहरू यहा शानदार छुट्टि मनाउन सक्छन् र अनेक पर्यटक स्थलहरूको यात्रा पनि गर्न सक्छन् ।

प्रमु़ख स्थल[सम्पादन गर्ने]

बडखल झील[सम्पादन गर्ने]

फरीदाबादको बडखल झील धेरै नै सुन्दर छ । यो मानव निर्मित झील हो । यसको साथ अरावली पर्वत श्रृंखला छ । झीलमा पर्यटक वाटर स्पोर्टसको आनन्द लिन सकिन्छ । यहादेखि केहि दूरीमा बडखल गाउ छ । यस गाउको नाम पर्शियन भाषाबाट लिइएको हो । बडखलको हिन्दीमा बिना केहि रूकावट अर्थ हुन्छ । झीलमा पानीको आपूर्ति बारिशको पानी र एक सानो जलधाराबाट हुन्छ । पर्यटकहरूको बस्नको लागि झीलको छेउमा रेस्ट हाऊस पनि बनिएको छ । यी रेस्ट हाऊसहरूमा बिना कुनै परेशानको आराममा रहन सकिन्छ ।

बाबा फरीद गुम्बद[सम्पादन गर्ने]

स्थानीय मानिसहरूको अनुसार बाबा फरीदको नाममा नै फरीदाबादको नाम रखिएको हो । यहा बाबा फरीदको मजार पनि बानाइएको छ । यसको प्रति स्थानीय मानिसहरूमा ठुलो श्रद्धा छ । मजामा पूजा गर्नको लागि प्रतिदिन अनेक श्रद्धालु आउछन् ।

सूरज कुण्ड पर्यटक परिसर र हस्तशिल्प मेला[सम्पादन गर्ने]

दक्षिणी दिल्लीदेखि ८ किमी. को दूरीमा स्थित यो परिसर धेरै नै सुन्दर छ । स्थानीय निवासिहरू र दिल्ली वालाहरूको लागि यो जगा बेहतरीन पर्यटन स्थल हो । फरवरीमा यहा एक मेलाको आयोजन पनि गरिन्छ । मेलामा पर्यटक भारतीय शिल्प कलाको शानदार कलाकृतिया हेर्न र किन्न सक्छन् । यसको साथ बडखल झील र मोर झील छ । मेला घूमेपछि पर्यटक यी झीलहरूको शानदार दृश्य पनि देख्न सक्छन् ।

बल्लबगढ़[सम्पादन गर्ने]

बल्लबगढ फरीदाबादको सबैभन्दा ठुलो शहर हो । यहा सन् १८५७ मा शहीद राजा नाहर सिंहको महल थियो । बल्लबगढको प्रमुख कालोनिया यस प्रकार छन् :

  • विजय नगर
  • आदर्श नगर
  • चावला कालोनी
  • भुदत कालोनी
  • भीकम कालोनी
  • सुभाष कालोनी

बल्लबगढको प्रमुख स्थान ञस प्रकार छन् :

  • आंबेडकर चौक
  • गुप्ता होटल चौक
  • पञ्जाबी धर्मशाला
  • पंचायत भवन

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]