कोल्लम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

कोल्लम (मलयालम : കൊല്ലം, कॊल्लम्) भारतको केरलमा अरब सागरको किनारमा अष्टमुदी झीलको समीप बसेको बन्दरगाह नगर हो । व्यवसायिक दृष्टिबाट महत्वपूर्ण यस नगरको प्राचीन कालबाट विशेष महत्व रहेको छ । इब्न बतूताले १४ औ शताब्दीमा यसलाई भारतको पाँच बन्दरगाह मा प्रसिद्ध गरेका थिए ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]