त्रिशूर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
त्रिशूर
തൃശ്ശൂർ
देश भारत
राज्यकेरल
जिल्लात्रिशूर जिल्ला
क्षेत्रफल
 • जम्मा१०१.४३ किमी (३९.१६ वर्ग माइल)
उन्नतांश
२.८३ मिटर (९.२८ फिट)
जनसङ्ख्या
 (२०११)
 • जम्मा३१५,५९६
 • घनत्व३१००/किमी (८१००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+5:30 (IST)
PIN
680XXX
वेबसाइटwww.corporationofthrissur.net

त्रिशूर (मलयालम: തൃശ്ശൂർ, तृश्शूर्) भारतको केरल प्रान्तको एक शहर हो । यस शहरलाई केरलको सांस्कृतिक राजधानीको नामले पनि जानिन्छ । यसलाई पहिला 'त्रिचूर' को नामले जानिन्थ्यो ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]