अङ्कित तिवारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अङ्कित तिवारी
Ankit Tiwari Dussera celebration.JPG
अङ्कित तिवारी एक कार्यक्रममा
व्यक्तिगत विवरण
जन्म (1986-03-06) ६ मार्च १९८६ (उमेर ३६)
कानपुर, उत्तर प्रदेश, भारत
पेशासङ्गीतकार तथा गायक
सक्रिय वर्ष२०१० - वर्तमान

अङ्कित तिवारी (जन्म ६ मार्च १९९०) एक भारतीय संगीतकार तथा गायक हुन्। सन् २०१३ मा बनेको चलचित्र 'आशिकी २'मा रहेको उनको गीत सुन रहा है निक्कै प्रसिद्ध भयो र उनलाई पनि प्रसिद्ध बनाउन सफल भयो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]