चलचित्र निर्देशक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चलचित्र निर्देशक चलचित्र निर्माण गर्ने एक जिम्मेवारवार व्यक्ति हो। निर्देशकले पटकथालाई एक नाटकीय ढङ्गले प्रस्तुत गर्न कलाकारलाई दिशा निर्देश गर्दछन र लिखित कथालाई सुन्दर चलचित्रको रुप दिन्छन् ।

चलचित्र निर्देशक चलचित्रको प्रमुख व्यक्ति हो | निर्देशकको आदेश अनुसार वा सोचाई अनुसार चलचित्र निर्माण हुने गर्दछ | नेपाली चलचित्रमा हाल दिनेश डिशी, निश्चल बस्नेत, हेमराज विसीतुलसी घिमीरे, आकाश अधिकारी , दिपाश्री निरौला शोभित बस्नेत प्रदीप भट्टराई आदि सक्रिय रहेका छन् | नेपालको कम ऊमेरका निर्देशकमा सौगात बिस्ट ढाँचा:सात वर्ष जनक खड्का ढाँचा:एक्काईस वर्षढाँचा:समुन्द्र भट्ट ढाँचा:बाईस वर्ष का रहेका छन् |


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]