चलचित्र निर्देशक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

चलचित्र निर्देशक चलचित्र निर्माण गर्ने एक जिम्मेवारवार व्यक्ति हो। निर्देशकले पटकथालाई एक नाटकीय ढंगले प्रस्तुत गर्न कलाकारलाई दिशा निर्देश गर्दछन र लिखित कथालाई सुन्दर चलचित्रको रुप दिन्छन् ।

चलचित्र निर्देशक चलचित्रको प्रमुख व्यक्ति हो | निर्देशकको आदेश अनुसार वा सोचाई अनुसार चलचित्र निर्माण हुने गर्दछ | नेपाली चलचित्रमा हाल दिनेश डिशी, निश्चल बस्नेत, हेमराज विसीतुलसी घिमीरे, आकाश अधिकारी , दिपाश्री निरौला शोभित बस्नेत प्रदीप भट्टराई आदि सक्रिय रहेका छन् | नेपालको कम ऊमेरका निर्देशकमा सौगात बिस्ट ढाँचा:सात बर्ष जनक खड्का ढाँचा:एक्काईस बर्षढाँचा:समुन्द्र भट्ट ढाँचा:बाईस बर्ष का रहेका छन् |

सन्दर्भ सामग्री[सम्पादन गर्ने]