तनुजा
स्वरूप
तनुजा | |
|---|---|
![]() तनुजा (२०१५) | |
| जन्म | २३ सेप्टेम्बर १९४३ मुम्बई, ब्रिटिस भारत |
| पेशा | चलचित्र अभिनेत्री |
| कार्यकाल | १९५२–१९७५, २००२–२००४ २००८–हाल सम्म |
| जीवनसाथी | शोमु मुखर्जी (१९७३-२००८)(उनको मृत्यु) |
| सन्तान | काजोल तनिशा मुखर्जी |
| मातापिता | शोभना समर्थ कुमारसेन समर्थ |
| आफन्त | अजय देवगन नूतन |
तनुजा मुखर्जी एक सफल अभिनेत्री (२३ सेप्टेम्बर १९४३) हिन्दी चलचित्र अभिनेत्री हुन्। उनीलाई तनुजा मात्रै भनेर पनि चिनिन्छ। उनी हिन्दी चलचित्र अभिनेत्री काजोलकी आमा हुन्। उनीले धेरैजसो मराठी, बङ्गाली र गुजराती चलचित्रहरूमा अभिनय गरेकी छिन् ।
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]प्रमुख चलचित्रहरु
[सम्पादन गर्नुहोस्]पुरस्कार
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा तनुजा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
