तबु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तबु
जन्मतबस्सुम हाशमी
(1970-11-04) ४ नोभेम्बर १९७० (उमेर ५३)
हैदराबाद, भारत
अन्य नामतब्बू
पेशाचलचित्र अभिनेत्री
कार्यकाल१९९१, १९९४ – अहिलेसम्म

तब्बू (हिन्दी: तब्बू) (तबस्सुम हाशमी (तेलगु: తబస్సుం హష్మి)को जन्म ४ नभेम्बर १९७० मा भयो) एक भारतीय चलचित्र अभिनेत्री हुन् । हुनत उनले धेरै तमिल, तेलुगु, मलयालम, बङ्गाली भाषा एवम संगै एक अमेरीकी चलचित्रमा पनि काम गरेकी छिन् , तर मुख्यतः उनले हिन्दी चलचित्रहरूमा नै अभिनय गरेकी छिन् । उनले दुई पटक सर्वश्रेष्ठ अभिनेत्री को राष्ट्रीय चलचित्र अवार्ड पाई सकेकी छिन् एवम उनलाई सबभन्दा बढी चार पटक सर्वश्रेष्ठ महिला कलाकारको श्रेणीमा फिल्मफेयरको समीक्षक अवार्ड जितेकी छिन् ।

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]


"https://ne.wikipedia.org/w/index.php?title=तबु&oldid=1204398" बाट अनुप्रेषित