तबु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
तबु
जन्म तबस्सुम हाशमी
(१९७०-११-०४) नोभेम्बर ४, १९७० (उमेर ४८)
हैदराबाद, भारत
अन्य नाम तब्बू
पेशा चलचित्र अभिनेत्री
कार्यकाल १९९१, १९९४ – अहिलेसम्म

तब्बू (हिन्दी: तब्बू) (तबस्सुम हाशमी (तेलुगु: తబస్సుం హష్మి)को जन्म ४ नभेम्बर १९७० मा भयो) एक भारतीय चलचित्र अभिनेत्री हुन् । हुनत उनले धेरै तमिल, तेलुगु, मलयालम, बङ्गाली भाषा एवम संगै एक अमेरीकी चलचित्रमा पनि काम गरेकी छिन् , तर मुख्यतः उनले हिन्दी चलचित्रहरूमा नै अभिनय गरेकी छिन् । उनले दुई पटक सर्वश्रेष्ठ अभिनेत्री को राष्ट्रीय चलचित्र अवार्ड पाई सकेकी छिन् एवम उनलाई सबभन्दा बढी चार पटक सर्वश्रेष्ठ महिला कलाकारको श्रेणीमा फिल्मफेयरको समीक्षक अवार्ड जितेकी छिन् ।

प्रारम्भिक जीवनी[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]