कृति सेनन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कृति सेनन
सेनन एक कार्यक्रममा
जन्म (1990-07-27) २७ जुलाई १९९० (उमेर ३३)
दिल्ली
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री, मोडल
कार्यकाल२०१०-वर्तमान
उचाइ१.७८ मी (५ फिट १० इन्च)

कृति सेनन (जन्म २७ जुलाई १९९०)[१] एक भारतीय मोडल तथा अभिनेत्री हुन् ।[२][३] उनले मोडलिङबाट आफ्नो व्यबसायीक जीवनको सुरूवात गरेकी हुन । उनले आफ्नो अभिनयको पदार्पण सुकुमारद्वारा निर्देशित तेलुगु चलचित्र १:नेनोककाडीनबाट गरिन । उनको पहिलो बलिउड चलचित्र सब्बिर खान निर्देशित हिरोपन्ट हो जसले उनलाई फिल्मफेयर उत्कृष्ट महिला पदार्पणको उपाधि दिलाएको थियो ।[४][५][६]

प्रारम्भिक जीवनी र पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

सेनोनको जन्म २७ जुलाई १९९० मा नयाँ दिल्लीमा भएको थियो । उनको बुवा राहुल सेनन एक चार्टर्ड एकाउन्टेन्ट थिए र आमा गीता सेनन दिल्ली विश्वविद्यालयकी सहायक प्रोफेसर थिइन् । [७] उनकी एक बहिनी छिन्, नुपुर । सेननले आफ्नो प्रारम्भिक शिक्षा दिल्ली पब्लिक स्कुलबाट गरेकी हुन भने स्नातक तह जेपी प्राविधिक संस्थानबाट गरेकी हुन ।[७]

करियर[सम्पादन गर्नुहोस्]

सेननले आफ्नो अभिनय जीवनको सुरुवात निर्देशक सुकुमारद्वारा निर्देशित २०१४ को मनोवैज्ञानिक थ्रिलर तेलुगु चलचित्र १:नेनोककाडीनबाट समीरा नामक पात्रको भूमिकाबाट गरिन ।[८] यस चलचित्रले विश्लेषकहरूद्वारा मिश्रित प्रतिक्रिया प्राप्त गरेको थियो ।[९][१०]

फिल्म सूची[सम्पादन गर्नुहोस्]

वर्ष शीर्षक भूमिका भाषा टिप्पणियाँ
2014 १:नेनोक्कडीने समीरा तेलुगु
2014 हिरोपन्ती डिम्पी हिन्दी
2015 दोचे मीरा
2016 दिलवाले इशिता देव मलिक हिन्दी
2017 राब्ता प्री प्रोडक्सन

पुरस्कारहरु[सम्पादन गर्नुहोस्]

वर्ष पुरस्कार श्रेणी चलचित्र नतिजा
२०१४ स्टारडस्ट अवार्ड सुपरस्टार अफ टुमरो - महिला हिरोपन्ती मनोनित[११]
२०१५ बिग स्टार इन्टरटेन्मेन्ट अवार्ड मस्ट इन्टरतेनिङ एक्टर- महिला हिरोपन्ती विजयी[१२][१३]
२०१५ स्क्रिन अवार्ड मस्ट प्रोमिसिङ न्युकमर - महिला हिरोपन्ती मनोनित[१४]
२०१५ फिल्मफेयर अवार्ड उत्कृष्ट महिला कलाकार हिरोपन्ती विजयी[१५]
२०१५ आइफा अवार्ड स्टार डेब्यु अफ द इअर हिरोपन्ती विजयी
२०१५ स्टार गिल्ड अवार्ड स्टार गिल्ड उत्कृष्ट महिला कलाकार हिरोपन्ती विजयी

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Kriti Sanon", One India Entertainment, अन्तिम पहुँच ३१ मे २०१४  वेब्याक मेसिन अभिलेखिकरण २ जुलाई २०१४ मिति
  2. "Ticket to Bollywood – The Times of India", Timesofindia.indiatimes.com, १८ मार्च २०१०, अन्तिम पहुँच १२ मे २०१४ 
  3. Mahesh Babu to romance Kriti Sanon – Times Of India वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-२९ मिति. Articles.timesofindia.indiatimes.com (5 October 2012). Retrieved on 22 December 2013.
  4. "Kriti Sanon finalized opposite Tiger in Heropanti", BollywoodHungama, अन्तिम पहुँच २ अप्रिल २०१४ 
  5. Telugu actress Kriti Sanon to act opposite Tiger – Times Of India वेब्याक मेसिन अभिलेखिकरण २०१३-०८-०१ मिति. Articles.timesofindia.indiatimes.com (21 January 2013). Retrieved on 22 December 2013.
  6. "Heropanti Cast & Crew", BollywoodHungama, अन्तिम पहुँच २ अप्रिल २०१४ 
  7. ७.० ७.१ "Kriti Sanon Biography", One India Entertainment  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०४-२७ मिति
  8. Most Wanted: Kriti Sanon has her kitty full with movies : EYECATCHERS – India Today. Indiatoday.intoday.in (26 January 2013). Retrieved on 22 December 2013.
  9. "'1 Nenokkadine' Review Roundup: Mahesh Babu Starrer Fails to Live up to Expectations", International Business Times, अन्तिम पहुँच २ अप्रिल २०१४ 
  10. Sangeetha Seshagiri (१२ फेब्रुअरी २०१४), "'1 Nenokkadine' Box Office Collection: Mahesh Babu Starrer is a Big Disaster", International Business Times, अन्तिम पहुँच २७ मे २०१४ 
  11. "Nominations for Stardust Awards 2014", Bollywood Hungama, ८ डिसेम्बर २०१४, अन्तिम पहुँच ८ डिसेम्बर २०१४ 
  12. "BIG STAR Entertainment Awards 2014 Winners List", २०१४-१२-१८, अन्तिम पहुँच २०१४-१२-२५  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१२-१९ मिति
  13. "Winners of Big Star Entertainment Awards 2014", २०१४-१२-१९, अन्तिम पहुँच २०१४-१२-२५ 
  14. "Crowd Favourites", The Indian Express, ३ जनवरी २०१५, अन्तिम पहुँच ५ जनवरी २०१५ 
  15. "Winers Of Filmfare Awards 2015" 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]