सामग्रीमा जानुहोस्

रितिका सिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रितिका सिंह
रितिका सिंह सन् २०१६ मा
जन्मरितिका मोहन सिंह
(1994-12-16) १६ डिसेम्बर १९९४ (उमेर ३०)[]
मुम्बई, महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री, मार्सल कलाकार
कार्यकाल२०१६–वर्तमान
उचाइ५ फिट ४ इन्च
तौल५६ किलोग्राम

रितिका सिंह (जन्म १६ डिसेम्बर १९९४) एक भारतीय अभिनेत्री तथा मिश्रित मार्सल कलाकार हुन् । उनी तमिल, तेलुगु तथा हिन्दी चलचित्रमा काम गर्ने गर्छिन् । भारतको लागि २००९ एसियाली इन्डोर गेम्स र सुपर फाइट लिगमा भाग लिए पछि, उनले भारतीय तमिल चलचित्र साला खडूसमा आर. माधवनसँग मुख्य भूमिकामा अभिनय गरेकी हुन् ।[]

वर्ष चलचित्र अवार्ड
२०१६ इरुधि सुत्त्रु राष्ट्रिय चलचित्र पुरस्कार
आनन्द विकाटेन सिनेमा अवार्ड-उत्कृष्ट चलचित्र पुरस्कार[]
साला खडूस फिल्मफेयर उत्कृष्ट नयाँ महिला कलाकारको लागि पुरस्कार

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Ritika Singh learns Tamil for her next", The Times of India, ६ अप्रिल २०१६, अन्तिम पहुँच ७ अक्टोबर २०१६ 
  2. "Ritika Singh wants to stay grounded", The Indian Express, २०१६-०१-१४, अन्तिम पहुँच २०१६-०९-२५ 
  3. "Ananda Vikatan Cinema Awards - 2016", www.vikatan.com (तमिलमा), अन्तिम पहुँच २०१७-०१-२८ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]