सामग्रीमा जानुहोस्

रितिका सिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रितिका सिंह
रितिका सिंह सन् २०१६ मा
जन्मरितिका मोहन सिंह
(1994-12-16) १६ डिसेम्बर १९९४ (उमेर ३१)[१]
मुम्बई, महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री, मार्सल कलाकार
कार्यकाल२०१६–वर्तमान
उचाइ५ फिट ४ इन्च
तौल५६ किलोग्राम

रितिका सिंह (जन्म १६ डिसेम्बर १९९४) एक भारतीय अभिनेत्री तथा मिश्रित मार्सल कलाकार हुन्। उनी तमिल, तेलगु तथा हिन्दी चलचित्रमा काम गर्ने गर्छिन्। भारतको लागि २००९ एसियाली इन्डोर गेम्स र सुपर फाइट लिगमा भाग लिए पछि, उनले भारतीय तमिल चलचित्र साला खडूसमा आर. माधवनसँग मुख्य भूमिकामा अभिनय गरेकी हुन्।[२]

अवार्ड

[सम्पादन]
वर्ष चलचित्र अवार्ड
२०१६इरुधि सुत्त्रुराष्ट्रिय चलचित्र पुरस्कार
आनन्द विकाटेन सिनेमा अवार्ड-उत्कृष्ट चलचित्र पुरस्कार[३]
साला खडूसफिल्मफेयर उत्कृष्ट नयाँ महिला कलाकारको लागि पुरस्कार

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Ritika Singh learns Tamil for her next", The Times of India, ६ अप्रिल २०१६, अन्तिम पहुँच ७ अक्टोबर २०१६।
  2. ↑ "Ritika Singh wants to stay grounded", The Indian Express, २०१६-०१-१४, अन्तिम पहुँच २०१६-०९-२५।
  3. ↑ "Ananda Vikatan Cinema Awards - 2016", www.vikatan.com (तमिलमा), अन्तिम पहुँच २०१७-०१-२८।

बाह्य कडीहरू

[सम्पादन]

यो पनि हेर्नुहोस्

[सम्पादन]