सीमा बिस्वास

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
सीमा बिश्वास
जन्म (१९६५-०१-१४) जनवरी १४, १९६५ (उमेर ५२)
नलबारी, असम, भारत [१]
पेशा अभिनेत्री
पुरस्कार जिनी पुरस्कार

सीमा बिश्वास (English:Seema Biswas) (जन्म १४ जनवरी १९६५) एक भारतीय चलचित्र अभिनेत्री हुन्। उनले आफ्नो पहिलो चलचित्र बेन्डीट क्वीनबाट उनले चलचित्र जीवनको सुरुवात गरेकी थिइन् । [२]

जीवनी[सम्पादन गर्ने]


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]