सामग्रीमा जानुहोस्

कङ्गना राणावत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कङ्गना राणावत
कङ्गना राणावत एक कार्यक्रममा
जन्मकङ्गना अमरदीप राणावत
(१९८७-०३-२३)मार्च २३, १९८७[१]
भाम्बला , हिमाचल प्रदेश, भारत
पेशाअभिनेत्री
कार्यकाल२००६ - वर्त्तमान
उचाइ५ फिट ८ इन्च (१.७३ मी) [२]

कङ्गना राणावत (हिन्दुस्तानी उच्चारण: [kəŋɡənaː raːɳoːʈʰ]; जन्म २३ मार्च १९८७) एक भारतीय अभिनेत्री तथा मोडल हुन्। उनी बलिउड चलचित्र उद्योगकी सबैभन्दा चर्चित अभीनेत्रीहरू मध्ये एक र सर्वाधिक पारिश्रमिक लिने भारतीय महिला अभिनेत्रीमा पर्छिन् । उनले आफ्नो जीवन यात्रा बलिउडमा स्थापित गरिसकेकी छिन र हालसम्म तीन राष्ट्रिय चलचित्र पुरस्कार र चार फिल्मफेयर पुरस्कार प्राप्त गरिन् ।

रणावकको जन्म भारतको हिमाचल प्रदेशमा भएको हो । उनी सुरुमा उनको आमाबाबुको आग्रहमा डाक्टर बन्ने निधो गरिन् तर आफ्नै करियर निर्माण गर्न सोह्र वर्षको उमेरमा उनले दिल्ली प्रवेश गरिन्, जहाँ उनी एक मोडल बनिन् । सन् २००६ मा बलिउड चलचित्र गेङ्गस्टरमा मुख्य भूमिकामा उनले चलचित्र जगतमा पदार्पण गरिन् जसले उनलाई फिल्मफेयर उत्कृष्ट नयाँ महिला कलाकारको लागि पुरस्कार दिलाएको थियो ।

बाल्यकाल

व्यक्तिगत जीवन

प्रमुख चलचित्रहरू

प्रसिद्धि

सन्दर्भ सामग्रीहरू

  1. ↑ "Facts About Kangna Ranaut", officialkanganaranaut.com, मूलबाट २२ सेप्टेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० सेप्टेम्बर २०१३।
  2. ↑ "Kangana Ranaut Weight, Height, Bra Size, Shoe Size, Body, Measurements, Waist, Hips", Celebrity Measurements, मूलबाट २०१५-०८-१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०९-२७।

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्