सामग्रीमा जानुहोस्

नन्दिता दास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नन्दिता दास
जन्म (1969-11-07) नोभेम्बर ७, १९६९ (उमेर ५६)
नयाँ दिल्ली, भारत
पेशाअभिनेत्री, निर्माता
कार्यकालसन् १९८९ - हालसम्म
जीवनसाथी
    सौम्य सेन
    (
    वि २००२; सम्बन्ध विच्छेद २००७)
      सुबोध मस्कारा
      (
      वि २०१०; विभाजित २०१७)
      सन्तान

      नन्दिता दास (सन् १९६९ नोभेम्बर ७) एक भारतीय चलचित्र अभिनेत्री र निर्माता हुन्। उनले विभिन्न भाषाका ४० चलचित्रहरूमा अभिनय गरिसकेकी छिन्।[] उनले आफ्नो जोडदार अभिनयको कारण फिल्मफेयर पुरस्कार प्राप्त गरिसकेकी छिन्।

      दासको जन्म सन् १९६९ नोभेम्बर ७ मा भारतको नयाँ दिल्लीमा भएको थियो। उनका पिता जतिन दास एक चित्रकार र मूर्तिकार थिए।

      सन्दर्भ सामग्रीहरू

      [सम्पादन गर्नुहोस्]
      1. "The Painter's Daughter", Outlook India, अन्तिम पहुँच ३० डिसेम्बर २००९

      बाह्य कडीहरू

      [सम्पादन गर्नुहोस्]