सामग्रीमा जानुहोस्

आयशा टाकिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आयशा टाकिया
जन्मआयशा टाकिया
(1986-04-10) १० अप्रिल १९८६ (उमेर ४०)
मुम्बई, महाराष्ट्र, भारत
पेशामोडल, अभिनेत्री
कार्यकाल२००४-वर्तमान
उचाइ फिट ५ इन्च (१.६५ मी) []
जीवनसाथीफरहान आजमी (२००९-वर्तमान)

आयशा टाकिया आजमी(जन्म: १० जनवरी, १९८६) एक भारतीय चलचित्र अभिनेत्री हुन जो मुख्यतः हिन्दी चलचित्रहरूमा अभिनय गर्छिन । उनले आफ्नो फिल्मी करियरको सुरुवात टार्जन: द वन्डर कार (२००४)बाट गरिन जसको लागि उनलाई फिल्मफेयर उत्कृष्ट महिला पदार्पण पुरस्कारबाट सम्मानित गरियो । चलचित्र डोर (२००६)मा युवा विधवा पात्रको लागि उनलाई धेरै सारहाना गरियो । उनलाई बढी सफलता वान्टेड (२००९)को कारण मिल्यो जो उनको अहिलेसम्मको सर्वाधिक व्यावसायिक दृष्टीबाट सफल चलचित्र हो ।[]

शुरूआती जीवन

[सम्पादन]

आयशाको जन्म चेम्बुर मुम्बई, महाराष्ट्रमा गुजराती पिता निशित र मुस्लिम आमा फरीदाको परिवारमा भयो। उनले सेंट एंथोनी हाई स्कुलबाट आफ्नो पढाई पुरा गरिन । उनको एक सानि बहिनी छिन जसको नाम निशा हो ।

चलचित्र यात्रा

[सम्पादन]

प्रमुख चलचित्रहरू

[सम्पादन]
वर्षचलचित्रचरित्रटिप्पणी
२००८दे तालीअमृता
२००८सन्डे
२००७फूल एन फाइनल
२००७स्मोकिङ
२००७सलाम-ए-इश्कजिया बख्शी
२००७क्यास
२००६डोरमीना एस सिंह
२००६शादी से पहलेरानी भल्ला
२००६यु होता तो क्या होताखुशबू मोदी
२००५सोचा ना थाअदिती
२००५होम डिलेभरीजैनी
२००५शादी नम्बर वनभावना
२००४टार्जन: द वन्डर कारप्रिया राकेश कपूर

नामाङ्कन र पुरस्कार

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "Ayesha Takia Weight, Height, Bra Size, Shoe Size, Body, Measurements, Waist, Hips", Celebrity Measurements, अन्तिम पहुँच २०१५-०९-२६
  2. Box Office India 2009 अभिलेखिकरण २०१२-०७-१२ = Archive.today

बाह्य कडीहरू

[सम्पादन]

यो पनि हेर्नुहोस्

[सम्पादन]