शमिता सेट्टी
स्वरूप
(शमिता शेट्टीबाट अनुप्रेषित)
शमिता सेट्टी | |
|---|---|
| जन्म | २ फेब्रुअरी १९७९[१] मङ्गलोर, कर्नाटक, भारत |
| पेशा | अभिनेत्री, मोडल र इंटीरियर डिजाइनर |
| कार्यकाल | २०००–२०११ |
| जीवनसाथी | कोही छैन |
शमिता सेट्टी (जन्म:२ फेब्रुअरी १९७९) भारतीय सिनेमाकी एक अभिनेत्री, मोडल र इंटीरियर डिजाइनर हुन्। उनी बलिउडको अभिनेत्री शिल्पा सेट्टीको सानी बहिनी हुन्।
कैरियर
[सम्पादन गर्नुहोस्]शमिताको पहली चलचित्र यश राज फिल्म्सको आदित्य चोपडा द्वारा निर्देशित मोहब्बतें थियो। उनको किरदार इशिकाको लागि उनीलाई आफ्नु सहकर्मी किम शर्मा र प्रीति झंगियानीको आईफाको बेस्ट डेब्यू पुरस्कार मिलेको थियो। मेरे यार की शादी हे र साथियामा उनको आइटम नम्बरको प्रसंसा भएको थियो। जहर' र फरेब उनको केही आरु चलचित्र हुन्। बिग बस 3 में३मा उनी प्रतिभागी थिइन्।[१][२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 "B'SPECIAL: शमिता सेट्टीले बलिउडमा बोल्ड इमेजबाट पहिचान बनाईन्", पन्जाब केसरी, २ फ़रवरी २०१५, अन्तिम पहुँच १६ मार्च २०१५।[स्थायी मृत कडी]
- ↑ "उदय चोपड़ा- शमिता सेट्टी", अमर उजाला, ७ नवंबर २०१२, अन्तिम पहुँच १६ मार्च २०१५। अभिलेखिकरण २०१६-०३-०५ वेब्याक मेसिन
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा शमिता सेट्टी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।