सारा अली खान
स्वरूप
सारा अली खान | |
---|---|
जन्म | [१] मुम्बई, महाराष्ट्र, भारत[२] | १२ अगस्ट १९९५
राष्ट्रियता | भारतीय |
मातृ शिक्षाप्रतिष्ठान | कोलम्बिया विश्वविद्यालय |
पेशा | अभिनेत्री |
कार्यकाल | २०१८–हाल |
उचाइ | ५ फिट ४ इन्च (१.६३ मी) [३] |
मातापिता | सैफ अली खान अमृता सिंह |
सारा अली खान (उच्चारण [saːɾaː əˈli ˈxaːn]; जन्म १२ अगस्ट १९९५) एक भारतीय चलचित्र अभिनेत्री हुन्,[४] पिता सैफ अली खान र माता अमृता सिंहको पुत्री हुन्।[५][६] सारा २०१८ मा निर्मित हिन्दी चलचित्र केदारनाथबाट आफ्नो अभिनय करियरको सुरुवात गरेकी छिन्।[७][८] उनी अभिनेता रणवीर सिंहको विपरीत सिम्बा चलचित्रमा पनि काम गरी रहेकी छिन्।[९]
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]करियर
[सम्पादन गर्नुहोस्]खान पहिलो पटक अभिनय २०१८ मा अभिशेक कपूर-निर्देशित अन्तर-विश्वास रोमान्स फिल्म केदारनाथ गरिन जसमा उनले एक हिन्दू केटी को भुमिका खेलेका थिइन् जो एक मुस्लिम पोटरसँग प्रेम मा पर्छिन्। [१०] उनको भूमिकाको तैयारीका लागि खानले सुशान्त सिंह राजपुतको मद्दतबाट हिन्दी शब्दावली को ज्ञान मा सुधार गरिन्।[११]
फिल्मोग्राफी
[सम्पादन गर्नुहोस्]चलचित्रहरू प्रदर्शन गर्दछ जुन अहिलेसम्म रिलीज गरिएको छैन |
वर्ष | चलचित्र | भूमिका | टिप्पणीहरू |
---|---|---|---|
२०१८ | केदारनाथ | मन्दाकिनी "मुक्कु" मिश्रा | सर्वश्रेष्ठ महिला पदार्पणको लागि फिल्मफेयर पुरस्कार आईफा पुरस्कार वर्षको स्टार डेब्यूको लागि - महिला |
२०१८ | सिम्बा | शगुन साठे | |
२०२० | 'लभ आज कल | जोइ | |
२०२० | कुली नम्बर १ | टिबिए | पोष्ट-उत्पादन |
२०२१ | अतरङ्गी रे | टिबिए | छायाङ्कन[१२] |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Sara Ali Khan Answers The Most Googled Questions On Her", Daily News and Analysis, event occurs at 1:19, अन्तिम पहुँच ११ डिसेम्बर २०१८।
- ↑ "Sara Ali Khan Answers The Most Googled Questions On Her", Daily News and Analysis, event occurs at 0:47, अन्तिम पहुँच ११ डिसेम्बर २०१८।
- ↑ "Sara Ali Khan Bio, Measurements, Waist, Hips, Bust Size, Weight, Height, Figure Shape, Dress And Shoe Size", Celebrities Facts, अन्तिम पहुँच २०१९-०१-०२। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०१-०३ मिति
- ↑ "Style evolution of B-Town’s next sensation: Sara Ali Khan"।
- ↑ "HOT! Saif Ali Khan’s daughter Sara Ali Khan heats up the summer in a bikini"।
- ↑ "Sara Ali Khan belongs to the royal family of Nawabs of Pataudi"।
- ↑ "Kedarnath: Sara Ali Khan Shines Like A Rainbow In Abhishek Kapoor's BTS Photo"।
- ↑ "Kedarnath behind-the-scenes pics show all the fun Sushant Singh Rajput, Sara Ali Khan had on sets"।
- ↑ "Simmba: Sara Ali Khan matches Ranveer Singh’s energy as they shoot for song. See pics"।
- ↑ "'Kedarnath' trailer: Love amid catastrophe in film starring Sushant Singh Rajput, Sara Ali Khan", Scroll.in, १२ नोभेम्बर २०१८, अन्तिम पहुँच १९ फेब्रुअरी २०१९।
- ↑ "Kedarnath: Sara Ali Khan says Sushant Singh Rajput helped her improve her Hindi", Hindustan Times, १४ नोभेम्बर २०१८, अन्तिम पहुँच १६ फेब्रुअरी २०१९।
- ↑ "‘Atrangi Re’: Aanand L Rai’s Akshay Kumar, Sara Ali Khan and Dhanush starrer goes on floors", The Times of India, ५ मार्च २०२०, अन्तिम पहुँच ५ मार्च २०२०।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा सारा अली खान सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।