ममता कुलकर्णी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ममता कुलकर्णी
जन्म (१९७२-०४-२०) अप्रिल २०, १९७२ (उमेर ४७)[१]
मुम्बई, भारत
वासस्थान मुम्बई
पेशा अभिनेत्री, मोडल
कार्यकाल १९९१–२००२
जिवनसाथी विक्की गोस्वामी

ममता कुलकर्णी एक पूर्व भारतीय अभिनेत्री हुन्। उनले सेंसर, जाने जिगर, चाइना गेट, किला, क्रांतिकारी, जीवन युद्ध, नसीब , बेकाबू , बाजी , सबसे बडा खिलाडी, आंदोलन, करन अर्जुन, अहंकार, किस्मत, गेङ्गस्टर, वादे इरादे, बेताज बादशाह, क्रांतिवीर, अनोखा प्रेमयुद्ध, आशिक आवारा, भूकंप, वक्त हमारा हे , अशांत जस्ता विभिन्न चलचित्रहरूमा अभिनय गरिन् । उनले हिन्दी, बङ्गाली,मलायलम,तामिल र तलेजु चलचित्रहरूमा अभिनय गरिन् ।

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

ममता कुलकर्णीको जन्म २० अप्रिल १९७२मा मुम्बई, भारतमा एक मराठी परिवारमा भएको थियो। उनकी दुई बाहिनीहरू छन् जसको नाम मिथिला एवं मोलिना हो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Mamta Kulkarni turns 40 – Birthday Suite: Mamta Kulkarni. Entertainment.in.msn.com (2012-04-20). Retrieved on 2013-07-20.

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]