महिमा चौधरी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
महिमा चौधरी
Chaudhry in Sept 2012
जन्म ऋतु चौधरी
१३ सितंबर, १९७३
दार्जिलिङ, पश्चिम बङ्गाल
पेशा अभिनेत्री
कार्यकाल १९९७ – वर्तमान
जिवनसाथी बबी मुखर्जी (२००६ – वर्तमान)

महिमा चौधरी हिन्दी चलचित्रकी नायिका हुन्।

मोडलिङ बाट अभिनयमा प्रवेश गरेकी महिमाले सन् १९९७ मा हिन्दी चलचित्र परदेश बाट फिल्मी जीवन सुरू गरेकी थिइन्।

सन् १९७३ दार्जीलिङमा जन्मेकी महिमाकी आमा नेपाली मूलकी हुन्।



सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

<references>

बाह्य कडीहरू[सम्पादन गर्ने]