महिमा चौधरी
Jump to navigation
Jump to search
महिमा चौधरी | |
---|---|
![]() Chaudhry in Sept 2012 | |
जन्म | ऋतु चौधरी १३ सितंबर, १९७३ दार्जिलिङ, पश्चिम बङ्गाल |
पेशा | अभिनेत्री |
कार्यकाल | १९९७ – वर्तमान |
जीवनसाथी | बबी मुखर्जी (२००६ – वर्तमान) |
महिमा चौधरी हिन्दी चलचित्रकी नायिका हुन्।
मोडलिङबाट अभिनयमा प्रवेश गरेकी महिमाले सन् १९९७ मा हिन्दी चलचित्र परदेशबाट फिल्मी जीवन सुरू गरेकी थिइन्।
सन् १९७३ दार्जीलिङमा जन्मेकी महिमाकी आमा नेपाली मूलकी हुन्।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा महिमा चौधरी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |