रवीना टन्डन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रवीना टन्डन
सन २०१२ माँ टन्डन
जन्म मुम्बई, महाराष्ट्र, भारत
पेशा अभिनेत्री, निर्मात्री र मोडल
कार्यकाल १९९१-२००६, २०११-वर्तमान
जिवनसाथी अनिल थडानी (२००४- वर्तमान)
सन्तान
आफन्त रवि टन्डन (बुवा)

रवीना टन्डन एक भारतीय अभिनेत्री, निर्मात्री र पूर्व मोडल हुन । उनी प्रारम्भमा बलिउड चलचित्रमा काम गरिन र पछिल्लो समयमाँ आएर तेलुगु चलचित्र उद्योग र तमिल चलचित्र उद्योगमाँ समेत अभिनय गरिन । टन्डनले सन १९९१ मा बलिउड चलचित्र पत्थर के फुलबाट आफ्नो अभिनय करियरको सुरुवात गरिन र लक्स न्यू फेस अफ द एअर फिल्मफेयर पुरस्कार पाऊं सफल भइन ।[१]

जीवनी[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]