सामग्रीमा जानुहोस्

सर्वश्रेष्ठ महिला पदार्पणको लागि फिल्मफेयर पुरस्कार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फिल्मफेयर उत्कृष्ट नयाँ महिला कलाकारको लागि पुरस्कार
सन् २०२४ पुरस्कारवाहक: अलिजेह अग्निहोत्री
पुरस्कृत (कारण)नयाँ महिला कलाकारद्वारा उत्कृष्ट अभिनय
देशभारत
प्रस्तुतकर्ताफिल्मफेयर
प्रथम पुरस्कृतजुही चावला
'कयामत से कयामत तक' (सन् १९८९)
वर्तमान विजेताअलिजेह अग्निहोत्री
'फरे' (२०२४)
वेबसाइटफिल्मफेयर पुरस्कार

फिल्मफेयर उत्कृष्ट नयाँ महिला कलाकारको लागि पुरस्कार फिल्मफेयरद्वारा वार्षिक रूपमा दिइने गरिएको छ। हिन्दी चलचित्रमा नयाँ महिला कलाकारद्वारा गरिएको उत्कृष्ट अभिनयलाई यो पुरस्कारद्वारा सम्मानित गरिन्छ।

सन् १९८९ मा यस पुरस्कारको नाम फिल्मफेयर लक्स न्यू फेस अफ द इअर पुरस्कार राखिएको थियो। तबुलाई सन् १९९५ मा उत्कृष्ट नयाँ महिला कलाकारको रूपमा विशेष पुरस्कार दिइएको थियो। सन् १९९९ मा यो पुरस्कार प्रीति जिन्टालाई दिइएपछि यसको नाम परिवर्तन गरी फिल्मफेयर उत्कृष्ट नयाँ महिला कलाकारको लागि पुरस्कार राखिएको हो। पहिलो पटक यो पुरस्कार प्राप्त गर्ने महिला कलाकार नन्दिता दास भएकी थिइन्। पछिल्लो पटक यो शीर्षक अलिजेह अग्निहोत्रीले प्राप्त गरिन्।[]

विजेता र अन्य उम्मेदवार

[सम्पादन गर्नुहोस्]
तालिका कुञ्जी
विजेतालाई जनाउँछ
यो प्रदर्शन सर्वश्रेष्ठ अभिनेत्रीको लागि फिल्मफेयर पुरस्कारको लागि पनि मनोनित भएको सङ्केत गर्दछ।

सन् १९८० दशक

[सम्पादन गर्नुहोस्]
वर्ष विजेताको तस्बिर अभिनेत्री भूमिका चलचित्र
सन् १९८९[]

(३४औँ)

जुही चावला रश्मी राजपुत कयामत से कयामत तक
अन्य उम्मेदवार थिइनन्


  1. Awarded as "Lux New Face of the Year"

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "60th Britannia Filmfare Awards 2014: Complete list of winners", फेब्रुअरी १, २०१५, अन्तिम पहुँच १ फेब्रुअरी २०१५ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]