सर्वश्रेष्ठ महिला पदार्पणको लागि फिल्मफेयर पुरस्कार
स्वरूप
फिल्मफेयर उत्कृष्ट नयाँ महिला कलाकारको लागि पुरस्कार | |
---|---|
पुरस्कृत (कारण) | नयाँ महिला कलाकारद्वारा उत्कृष्ट अभिनय |
देश | भारत |
प्रस्तुतकर्ता | फिल्मफेयर |
प्रथम पुरस्कृत | सन् १९८९ |
वर्तमान विजेता | कृति सेनन, हिरोपन्ती (२०१५) |
वेबसाइट | फिल्मफेयर पुरस्कार |
फिल्मफेयर उत्कृष्ट नयाँ महिला कलाकारको लागि पुरस्कार फिल्मफेयरद्वारा वार्षिक रूपमा दिइने गरिएको छ । हिन्दी चलचित्रमा नयाँ महिला कलाकारद्वारा उत्कृष्ट अभिनयलाई यस पुरस्कारद्वारा सम्मानित गरिन्छ ।
सन् १९८९ मा यस पुरस्कारको नाम फिल्मफेयर लक्स न्यू फेस अफ द इअर पुरस्कार भनि राखियो । तबुलाई सन् १९९५ मा उत्कृष्ट नयाँ महिला कलाकारको रूपमा विशेष पुरस्कार दिइयो । सन् १९९९ मा यो पुरस्कार प्रीति जिन्टालाई दिइए पछि यसको नाम परिवर्तन गरी फिल्मफेयर उत्कृष्ट नयाँ महिला कलाकारको लागि पुरस्कार राखियो । पहिलो पटक सो शीर्षक जित्ने महिला कलाकार नन्दिता दास भइन । पछिल्लो पटक यो शिर्षक कृति सेननले जितिन ।[१]
विजेताहरूको सूची
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "60th Britannia Filmfare Awards 2014: Complete list of winners", फेब्रुअरी १, २०१५, अन्तिम पहुँच १ फेब्रुअरी २०१५।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- फिल्मफेयर नामाङ्कन र विजेताहरू वेब्याक मेसिन अभिलेखिकरण २००९-०६-१२ मिति
- आधिकारिक वेबसाइट = Archive.today अभिलेखिकरण २०१२-०७-०८ मिति