बलिउड हङ्गामा
स्वरूप
साइटको प्रकार | समिक्षा/बलिउड चलचित्रहरूको मूल्यांकन |
---|---|
उपलब्ध भाषा | अंग्रेजी |
मालिक | हंगामा डिजिटल मीडिया इन्टरटेमेन्ट Pvt. Ltd. |
युआरएल | bollywoodhungama.com |
अलेक्सा क्रम | ३,७९३ (अप्रिल २०१५[उद्यतन])[१] |
व्यवसायिक | हो |
दर्ता | निशुल्क/सदस्यता |
बलिउड हङ्गामा (पहिले इण्डियाएफएम अथवा इण्डियाएफएम डट कम नामले प्रचलित थियो ) बलिउडको प्रमुख मनोरन्जन वेबसाइट हो। [२][३] जुन "हङ्गामा डिजिटल मीडिया इन्टरटेनमेंट"को अधीनमा छ । जसले यो बलिउड पोर्टलको अधिग्रहण सन् २०००मा गरेको थियो । यो वेबसाइट भारतीय चलचित्र उद्योग, मुख्यतया बलिउड, चलचित्र समीक्षा एवं बक्स अफिस रपटसँग सम्बंधित समाचार प्रकाशित गर्छ । यसको उद्घाटन १५ जुन १९९८मा मुख्यनाम इण्डियाएफएम डट कम (indiafm.com)बाट भएको थियो । २००८मा यसले आफ्नो नाम परिवर्तन गरेर बलिउड हङ्गामा राखेको थियो ।[४]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "Bollywoodhungama.com Site Info", Alexa Internet, अन्तिम पहुँच २०१४-०४-०१। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०१-१७ मिति
- ↑ "Online piracy is new threat for film industry", Times Internet Limited (द इकोनोमिक टाइम्स), १० डीसम्बर २००७, अन्तिम पहुँच ७ अगस्त २०१३।
- ↑ "Bollywood's Internet download deal", सीएनएन (Cable News Network LP, LLLP), २४ दिसम्बर २००३, अन्तिम पहुँच ७ अगस्त २०१३।
- ↑ "indiafm.com", अलेक्सा इंटरनेट, Inc, अन्तिम पहुँच ७ अगस्त २०१३। वेब्याक मेसिन अभिलेखिकरण २०१९-१२-१४ मिति