माहि गिल
स्वरूप
(माही गिलबाट अनुप्रेषित)
माहि गिल | |
---|---|
जन्म | रिम्पी कौर गिल १९ डिसेम्बर १९७५[१][२] चण्डीगढ, भारत |
अन्य नाम | रिम्पी कौर गिल |
पेशा | अभिनेत्री |
कार्यकाल | १९९५-वर्तमान |
माहि गिल (जन्म १९ डिसेम्बर १९७५)[१][२] एक भारतीय अभिनेत्री हुन् । उनी बलिउड चलचित्र क्षेत्रमा अभिनय गर्छिन । उनलाई अनुराग कश्यपको चलचित्र देव डीमा पारो नामक पात्रको लागि चिनिन्छिन् । उनलाई देव डीमा कार्यको लागि सन् २०१० मा फिल्मफेयर आलोचक उत्कृष्ट अभिनेत्री पुरस्कार जितेकी थिइन् । उनी बलिउड क्षेत्रमा आउनु भन्दा पहिले पञ्जाबि चलचित्र क्षेत्रमा आफ्नो व्यवसायीक जीवन सुरु गरेकी थिइन् ।[३][४] उनले साहेब बिवि र ग्याङ्गस्टर नामक चलचित्रमा आफ्नो सशक्त भूमिकाले सबै आलोचकहरूको ध्यान आकर्षित गरेकी थिइन् ।
प्रारम्भिक जीवनी र शिक्षा
[सम्पादन गर्नुहोस्]गिलको जन्म चण्डीगढ पञ्जाबमा भएको हो ।[५] उनले पञ्जाब विश्वविद्यालय, चण्डीगढबाट रङ्गमञ्चमा स्नातोकोत्तर गरेकी छिन ।[६]
पेशागत जीवनी
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "Mahie Gill's Biography" Retrieved 6 July 2013
- ↑ २.० २.१ "My first marriage failed because I was immature: Mahie" वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२६ मिति Retrieved 6 July 2013
- ↑ "I don't have time to date anyone: Mahi Gill", Indian Express, सेप्टेम्बर ११, २००९।
- ↑ "Mahi Gill: A girl on the verge", Express Buzz (Indian Express), जुलाई ३, २००९।[स्थायी मृत कडी]
- ↑ Vyavahare, Renuka (२२ मार्च २०१३), "Mahie Gill buys land in Chandigarh", The Times of India, अन्तिम पहुँच ६ जुलाई २०१३। वेब्याक मेसिन अभिलेखिकरण १९ अप्रिल २०१३ मिति
- ↑ "Life History Of Celebrity And Actress Mahi Gill", अन्तिम पहुँच ६ जुलाई २०१३। वेब्याक मेसिन अभिलेखिकरण २१ अप्रिल २०१४ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा माहि गिल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]