माहि गिल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(माही गिलबाट अनुप्रेषित)
माहि गिल
गिल लक्मे फ्यासन हप्तामा
जन्मरिम्पी कौर गिल
(1975-12-19) १९ डिसेम्बर १९७५ (उमेर ४८)[१][२]
चण्डीगढ, भारत
अन्य नामरिम्पी कौर गिल
पेशाअभिनेत्री
कार्यकाल१९९५-वर्तमान

माहि गिल (जन्म १९ डिसेम्बर १९७५)[१][२] एक भारतीय अभिनेत्री हुन् । उनी बलिउड चलचित्र क्षेत्रमा अभिनय गर्छिन । उनलाई अनुराग कश्यपको चलचित्र देव डीमा पारो नामक पात्रको लागि चिनिन्छिन् । उनलाई देव डीमा कार्यको लागि सन् २०१० मा फिल्मफेयर आलोचक उत्कृष्ट अभिनेत्री पुरस्कार जितेकी थिइन् । उनी बलिउड क्षेत्रमा आउनु भन्दा पहिले पञ्जाबि चलचित्र क्षेत्रमा आफ्नो व्यवसायीक जीवन सुरु गरेकी थिइन् ।[३][४] उनले साहेब बिवि र ग्याङ्गस्टर नामक चलचित्रमा आफ्नो सशक्त भूमिकाले सबै आलोचकहरूको ध्यान आकर्षित गरेकी थिइन् ।

प्रारम्भिक जीवनी र शिक्षा[सम्पादन गर्नुहोस्]

गिलको जन्म चण्डीगढ पञ्जाबमा भएको हो ।[५] उनले पञ्जाब विश्वविद्यालय, चण्डीगढबाट रङ्गमञ्चमा स्नातोकोत्तर गरेकी छिन ।[६]

पेशागत जीवनी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Mahie Gill's Biography" Retrieved 6 July 2013
  2. २.० २.१ "My first marriage failed because I was immature: Mahie" वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२६ मिति Retrieved 6 July 2013
  3. "I don't have time to date anyone: Mahi Gill", Indian Express, सेप्टेम्बर ११, २००९। 
  4. "Mahi Gill: A girl on the verge", Express Buzz (Indian Express), जुलाई ३, २००९। [dead link]
  5. Vyavahare, Renuka (२२ मार्च २०१३), "Mahie Gill buys land in Chandigarh", The Times of India, अन्तिम पहुँच ६ जुलाई २०१३  वेब्याक मेसिन अभिलेखिकरण १९ अप्रिल २०१३ मिति
  6. "Life History Of Celebrity And Actress Mahi Gill", अन्तिम पहुँच ६ जुलाई २०१३  वेब्याक मेसिन अभिलेखिकरण २१ अप्रिल २०१४ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]