गायत्री जोशी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
गायत्री जोशी
गायत्री ओबोरोय एक कार्यक्रममा
जन्मगायत्री जोशी
१९७७-०३-२०
नागपुर, महाराष्ट्र, भारत
अन्य नामगायत्री जोशी ओबोरोय, गायत्री विकास ओबोरोय, गायत्री ओबोरोय
कार्यकाल२००४
उचाइ१.७५ मी (५ फिट ९ इन्च)[१]
जीवनसाथीविकास ओबेरोई

गायत्री जोशी (मराठी: गायत्री जोशी; जन्म मार्च २०, १९७७) एक मोडल हुन् जो पछि गएर बलिउड अभिनेत्री बनिन् । उनको पहिलो र एक मात्र बलिउड चलचित्र सन् २००४ को स्वदेस रहेको थियो ।

प्रारम्भिक जीवनी[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]