शबाना आजमी
स्वरूप
शबाना आजमी | |
---|---|
जन्म | शबाना काइफी आजमी १८ सेप्टेम्बर १९५० हैदराबाद, भारत, (हाल तेलङ्गाना, भारत) |
वासस्थान | मुम्बई, महाराष्ट्र, भारत |
पेशा | अभिनेत्री, सामाजिक कार्यकर्ता |
कार्यकाल | १९७२-वर्तमान |
धर्म | इस्लाम |
जीवनसाथी | जावेद अख्तर (१९८४-वर्तमान) |
शबाना आजमी (जन्म १८ सेप्टेम्बर १९५०) एक भारतीय चलचित्र, टेलिभिजन र थिएटर अभिनेत्री हुन् । उनले अभिनय करियरको सुरुवात सन् १९७४ मा गरिन् र छिट्टै नै उनले मुख्य भूमिकामा चलचित्रमा देखा पर्न सुरु गरिन् ।[१][२] उनलाई भारतको सबैभन्दा स्तरीय अभिनेत्रीको रूपमा हेर्ने गरिन्छ । उनको चलचित्रमा भूमिकाले उनलाई ५ पटक राष्ट्रिय चलचित्र उत्कृष्ट अभिनेत्री पुरस्कार जितेकी छन् र कयौं अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान हासिल गरेकी छिन् ।[१][३] उनले ४ वटा फिल्मफेयर पुरस्कार समेत जितेकी छन् । उनी गीतकार जावेद अख्तरकी श्रीमती हुन् ।[४]
जीवनी
[सम्पादन गर्नुहोस्]शबाना आजमीको जन्म हैदराबादमा एक मुस्लिम परिवार भएको हो ।[५][६][७][८]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ PTI (२२ जुलाई २००५), "Parallel cinema seeing changes: Azmi", The Times of India, अन्तिम पहुँच ३१ जनवरी २००९। वेब्याक मेसिन अभिलेखिकरण ५ नोभेम्बर २०१२ मिति
- ↑ K., Bhumika (२१ जनवरी २००६), "Shabana's soap opera", Chennai, India: The Hindu, अन्तिम पहुँच ३१ जनवरी २००९।
- ↑ Nagarajan, Saraswathy (१८ डिसेम्बर २००४), "Coffee break with Shabana Azmi", Chennai, India: The Hindu, अन्तिम पहुँच ३१ जनवरी २००९।
- ↑ Edward A. Gargan (१७ जनवरी १९९३), "In 'Bollywood,' Women Are Wronged or Revered", New York Times।
- ↑ "Shabana Azmi presented Akkineni award", The Hindu (Chennai, India), १४ जनवरी २००७।
- ↑ Kaifi Azmi (२८ मे १९९७), "Kaifi Azmi", Outlook, अन्तिम पहुँच ५ मार्च २०१०।
- ↑ Shabana Azmi (२ अक्टोबर २०१०), "To Abba... with love", Screen, अन्तिम पहुँच ५ मार्च २०१०।
- ↑ "A conversation with actress and social activist Shabana Azmi", Charlie Rose, ६ मार्च २००६, अन्तिम पहुँच ५ मार्च २०१०। वेब्याक मेसिन अभिलेखिकरण ७ जुलाई २००९ मिति
वाह्य लिङ्कहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा शबाना आजमी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- इन्टरनेट चलचित्र डेटाबेसमा शबाना आजमी
- Shabana Azmi NGO in India
- One on One – Shabana Azmi युट्युबमा हेर्नुहोस् – interview on Al Jazeera English (video, 25 mins)
- Time: Shabana Azmi वेब्याक मेसिन अभिलेखिकरण २००२-०६-०९ मिति
- Indian American Arts Council
- Article from the Village Voice वेब्याक मेसिन अभिलेखिकरण २०१२-११-०८ मिति
- EveryOne campaign brand ambassador: Shabana Azmi वेब्याक मेसिन अभिलेखिकरण २०१०-०३-०४ मिति
- Shabana Azmi on Twitter