सामग्रीमा जानुहोस्

शबाना आजमी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शबाना आजमी
शब्ना आजमी एक समारोहमा, २०१२
जन्मशबाना काइफी आजमी
(1950-09-18) १८ सेप्टेम्बर १९५० (उमेर ७६)
हैदराबाद, भारत,
(हाल तेलङ्गाना, भारत)
वासस्थानमुम्बई, महाराष्ट्र, भारत
पेशाअभिनेत्री, सामाजिक कार्यकर्ता
कार्यकाल१९७२-वर्तमान
धर्मइस्लाम
जीवनसाथीजावेद अख्तर (१९८४-वर्तमान)

शबाना आजमी (जन्म १८ सेप्टेम्बर १९५०) एक भारतीय चलचित्र, टेलिभिजन र थिएटर अभिनेत्री हुन् । उनले अभिनय करियरको सुरुवात सन् १९७४ मा गरिन् र छिट्टै नै उनले मुख्य भूमिकामा चलचित्रमा देखा पर्न सुरु गरिन् ।[१][२] उनलाई भारतको सबैभन्दा स्तरीय अभिनेत्रीको रूपमा हेर्ने गरिन्छ । उनको चलचित्रमा भूमिकाले उनलाई ५ पटक राष्ट्रिय चलचित्र उत्कृष्ट अभिनेत्री पुरस्कार जितेकी छन् र कयौं अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान हासिल गरेकी छिन् ।[१][३] उनले ४ वटा फिल्मफेयर पुरस्कार समेत जितेकी छन् । उनी गीतकार जावेद अख्तरकी श्रीमती हुन् ।[४]

जीवनी

[सम्पादन]

शबाना आजमीको जन्म हैदराबादमा एक मुस्लिम परिवार भएको हो ।[५][६][७][८]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. 1 2 PTI (२२ जुलाई २००५), "Parallel cinema seeing changes: Azmi", The Times of India, मूलबाट ५ नोभेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जनवरी २००९।
  2. ↑ K., Bhumika (२१ जनवरी २००६), "Shabana's soap opera", Chennai, India: The Hindu, अन्तिम पहुँच ३१ जनवरी २००९।
  3. ↑ Nagarajan, Saraswathy (१८ डिसेम्बर २००४), "Coffee break with Shabana Azmi", Chennai, India: The Hindu, अन्तिम पहुँच ३१ जनवरी २००९।
  4. ↑ Edward A. Gargan (१७ जनवरी १९९३), "In 'Bollywood,' Women Are Wronged or Revered", New York Times।
  5. ↑ "Shabana Azmi presented Akkineni award", The Hindu (Chennai, India), १४ जनवरी २००७।
  6. ↑ Kaifi Azmi (२८ मे १९९७), "Kaifi Azmi", Outlook, मूलबाट १५ नोभेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ मार्च २०१०।
  7. ↑ Shabana Azmi (२ अक्टोबर २०१०), "To Abba... with love", Screen, मूलबाट १९ डिसेम्बर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ मार्च २०१०।
  8. ↑ "A conversation with actress and social activist Shabana Azmi", Charlie Rose, ६ मार्च २००६, मूलबाट ७ जुलाई २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ मार्च २०१०।

वाह्य लिङ्कहरू

[सम्पादन]