सामग्रीमा जानुहोस्

यश चोपडा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यश चोपडा
२०१२ मा चोपडा
जन्मयशराज चोपडा
(१९३२-०९-२७)२७ सेप्टेम्बर १९३२
लाहोर, पञ्जाब, ब्रिटिस भारत[][]
मृत्यु२१ अक्टोबर २०१२(2012-10-21) (उमेर ८०)
मुम्बई, महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
पेशा
  • चलचित्र निर्देशक
  • चलचित्र निर्माता
कार्यकाल१९५९–२०१२
संस्थानयशराज फिल्म्स
जीवनसाथी
(
वि १९७०)
सन्तान
आफन्तचोपडा परिवार

यश राज चोपडा (२७ सेप्टेम्बर १९३२ - २१ अक्टोबर २०१२)[] एक भारतीय चलचित्र निर्देशक र चलचित्र निर्माता थिए जसले हिन्दी चलचित्रमा काम गरेका थिए।[] चलचित्र निर्माण तथा वितरण कम्पनी यश राज फिल्म्सका संस्थापक अध्यक्ष चोपडाले ६ राष्ट्रिय चलचित्र पुरस्कार र ८ फिल्मफेयर पुरस्कार सहित धेरै पुरस्कारहरू प्राप्त गरेका थिए।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Morefield, Jeanne (१ अप्रिल २०१४), Empires Without Imperialism: Anglo-American Decline and the Politics of Deflection, Oxford University Press, आइएसबिएन 9780199387250, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१६ Google Booksद्वारा।
  2. Bowen, H. V.; Mancke, Elizabeth; Reid, John G. (३१ मे २०१२), Britain's Oceanic motherchodw antic and Indian Ocean Worlds, C.1550-1850, Cambridge University Press, आइएसबिएन 9781107020146, मूलबाट ४ जनवरी २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१६ Google Booksद्वारा।
  3. "The Life and Times of Yash Chopra", India Times, मूलबाट २९ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ अक्टोबर २०१२
  4. Tejaswini Ganti (२४ अगस्ट २००४), Bollywood: A Guidebook to Popular Hindi Cinema, Psychology Press, पृ: 101, आइएसबिएन 978-0-415-28853-8, अन्तिम पहुँच २९ अक्टोबर २०१२ Alt URL
  5. "Yash Chopra King of Romance", NDTV, २२ अक्टोबर २०१२, मूलबाट २९ जनवरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ अक्टोबर २०१२

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]