मौसमी चटर्जी
Jump to navigation
Jump to search
मौसमी चटर्जी | |
---|---|
![]() | |
जन्म | कोलकाता | २६ अप्रिल १९४८
वासस्थान | मुम्बई, महाराष्ट्र, भारत |
पेशा | अभिनेत्री |
कार्यकाल | १९६७ – हालसम्म |
सन्तान | मेघा पायल |
मौसमी चटर्जी एक हिन्दी चलचित्रको प्रसिद्ध अभिनेत्री हुन्।
जीवन[सम्पादन गर्ने]
मौसमी चटर्जी कलकत्ता (अहिले कोलकाता)मा जन्मेकी हुन्। उनका पिता फौजमा थिए। यस बाहेक उनको हजुरबुबा जजको रूपमा काम गरेका थिए ।[१] उनका एक भाइ तथा एक बहिनी पनि छन्। उनको विवाह सारै कम उमेरमा जयन्त मुखर्जीसँग भएको थियो। उनी महान गायक हेमन्त कुमारका पुत्र थिए। उनका दुई छोरि छिन् जसको नाम पायल र मेघा हो।[२] उनीले आफ्नो चलचित्र यात्रा विवाह गरे पछि शुरू गरेकी थिइन् जुन कुरो त्यो बेलामा धेरै अचम्मको कुरो थियो।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ [१] http://businessofcinema.com; accessed 27 April 2014.
- ↑ "Moushumi Chatterjees tiff with husband", Entertainment.oneindia.in, २००६-०८-०३, अन्तिम पहुँच २०१२-०७-१३।