मौसमी चटर्जी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मौसमी चटर्जी
जन्म (1948-04-26) २६ अप्रिल १९४८ (उमेर ७५)
कोलकाता
वासस्थानमुम्बई, महाराष्ट्र, भारत
पेशाअभिनेत्री
कार्यकाल१९६७ – हालसम्म
सन्तानमेघा
पायल

मौसमी चटर्जी एक हिन्दी चलचित्रको प्रसिद्ध अभिनेत्री हुन्।

जीवन[सम्पादन गर्नुहोस्]

मौसमी चटर्जी कलकत्ता (अहिले कोलकाता)मा जन्मेकी हुन्। उनका पिता फौजमा थिए। यस बाहेक उनको हजुरबुबा जजको रूपमा काम गरेका थिए ।[१] उनका एक भाइ तथा एक बहिनी पनि छन्। उनको विवाह सारै कम उमेरमा जयन्त मुखर्जीसँग भएको थियो। उनी महान गायक हेमन्त कुमारका पुत्र थिए। उनका दुई छोरि छिन् जसको नाम पायल र मेघा हो।[२] उनीले आफ्नो चलचित्र यात्रा विवाह गरे पछि शुरू गरेकी थिइन् जुन कुरो त्यो बेलामा धेरै अचम्मको कुरो थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. [१] http://businessofcinema.com; accessed 27 April 2014.
  2. "Moushumi Chatterjees tiff with husband", Entertainment.oneindia.in, २००६-०८-०३, अन्तिम पहुँच २०१२-०७-१३  = Archive.today अभिलेखिकरण २०१२-०७-१८ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]