वहीदा रहमान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वहीदा रहमान
వహీదా రహ్మాన్
जन्म (1938-02-03) ३ फेब्रुअरी १९३८ (उमेर ८६)[१][२][३]
विजयवाडा, आन्ध्र प्रदेश, ब्रिटिस भारत
पेशाअभिनेत्री
कार्यकाल१९५५-१९९१, २००२–वर्तमान
उल्लेखनीय कार्य
गाइड
उचाइ५ फिट ४ इन्च
जीवनसाथीशशि रेखी

वहीदा रहमान (जन्म: १४ में, १९३८) बलिउड चलचित्रकी एक अभिनेत्री हुन । वहीदा रहमानको जन्म भारतको विजयवाडाको एक पारम्परिक मुस्लिम परिवारमा भएको हो । अभिनय क्षेत्रमा काम गर्ने धोको वहीदालाई वाल्याकाल देखि नै थियो त्यसैको फलस्वरूप सन १९५५ माँ वहीदालाई तेलुगु चलचित्र उद्योगमा काम गर्ने अवसर प्राप्त भयो । उनी भरतनाट्यम नृत्यमा अव्वल छिन ।

जीवनी[सम्पादन गर्नुहोस्]

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

प्रमुख फिल्महरू[सम्पादन गर्नुहोस्]

  • रंग दे बसंती - २००६
  • १५ पार्क एवेन्यू - २००५

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Rachana Dubey (२०१४-०५-१५), "Waheeda Rehman's date issues", The Times of India, अन्तिम पहुँच १५ जनवरी २०१५ 
  2. http://trove.nla.gov.au/people/1447973?c=people
  3. http://id.loc.gov/authorities/names/nr96035018.html

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]