वहीदा रहमान

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
वहीदा रहमान
जन्म (१९३८-०२-०३) ३ फेब्रुअरी १९३८ (उमेर ८१)[१][२][३]
विजयवाडा, आन्ध्र प्रदेश, ब्रिटिश भारत
पेशाअभिनेत्री
कार्यकाल१९५५-१९९१, २००२–वर्तमान
प्रसिद्ध कार्यगाइड
उचाइ५ फिट ४ इन्च
जीवनसाथीशशि रेखी

वहीदा रहमान (जन्म: १४ में, १९३८) बलिउड चलचित्रकी एक अभिनेत्री हुन । वहीदा रहमानको जन्म भारतको विजयवाडाको एक पारम्परिक मुस्लिम परिवारमा भएको हो । अभिनय क्षेत्रमा काम गर्ने धोको वहीदालाई वाल्याकाल देखि नै थियो त्यसैको फलस्वरूप सन १९५५ माँ वहीदालाई तेलुगु चलचित्र उद्योगमा काम गर्ने अवसर प्राप्त भयो । उनी भरतनाट्यम नृत्यमा अव्वल छिन ।

जीवनी[सम्पादन गर्ने]

फिल्मोग्राफी[सम्पादन गर्ने]

प्रमुख फिल्महरू[सम्पादन गर्ने]

  • रंग दे बसंती - २००६
  • १५ पार्क एवेन्यू - २००५

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Rachana Dubey (2014-05-15). "Waheeda Rehman's date issues". The Times of India. Retrieved 15 January 2015.
  2. http://trove.nla.gov.au/people/1447973?c=people
  3. http://id.loc.gov/authorities/names/nr96035018.html

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]