स्मिता पाटिल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्मिता पाटिल
चित्र:Smita Patil.jpg
जन्म(१९५५-१०-१७)अक्टोबर १७, १९५५
पुणे, भारत[१]
मृत्यु१३ डिसेम्बर १९८६(1986-12-13) (उमेर ३१)
मुम्बई, भारत
मृत्युको कारणप्रसूति सम्बन्धित रोग
राष्ट्रियताभारतीय
पेशाअभिनय, टेलिभिजन समाचार प्रस्तुती
कार्यकाल१९७४ – १९८५
उल्लेखनीय कार्य
मंथन (१९७६),
भूमिका (१९७७),
आक्रोश (१९८०),
चक्र (१९८१),
चिदंबरम (१९८५),
मिर्च मसाला (१९८५)
जीवनसाथीराज बब्बर
सन्तानप्रतीक बब्बर (पुत्र)
मातापिताशिवाजीराव गिरिधर पाटिल
विद्याताई पाटिल

स्मिता पाटिल (जन्म: १७ अक्टोबर १९५५; निधन: १३ डिसेम्बर १९८६) हिन्दी चलचित्रकी एक अभिनेत्री हुन् । भारतीय सन्दर्भमा स्मिता पाटिल एक सक्रिय नारीवादी हुनुभन्दा अतिरिक्त मुम्बईकी महिला केन्द्रकी सदस्य पनि थिइन् । उनी नारीवादी तथा समाजिक विभेदको विरुद्ध विभिन्न कार्य समेत गरेकी थिइन् । उनले बलिउड चलचित्र उद्योगमा दर्जनौ चलचित्रमा अभिनय गरेर ख्याती कमाएकी थिइन् ।

जीवनी[सम्पादन गर्नुहोस्]

स्मिता पाटिल भारतिय सिनेउद्योग एक अमर नामका साथै उच्चस्तरीय सवेदनशील कलाकार हुन् । उनले त्यो समयको आर्ट सिनेमामा गरेको अभिनय तथा योगदान अतुलनीय छ। शिक्षित पारिवारमा जन्मेकि स्मिता लाई अभिनय यात्रा कुनै पनि बाधा थिएन पिता शिवाजी राओ तथा माता बिध्यापती समाज्सेवी तथा समाज नाम कमाएका ब्याक्ती थिए ।

स्मिताको पहिलो अभिनित चलचित्र थियो अरुण घोक्करसगँ तिब्रमध्यम ।तर यिनी त्यो समय दूरदर्शनमा मराठी न्युजरिपोर्टर को रूपमा काम गरिरहदाँ निर्देशक श्याम वेङ्गगलले आफ्नो फिल्म चरणोकि दासी र निसान फिल्ममा महत्त्वपूर्ण पात्रको रूपमा सिनेमामा प्रवेश गराइदिए।तर यिनलाई नाइका हन्सा वाडकार को जिबनिमा आधारित फिल्म भुमिका मा मुख्यपात्र मा देखेपछी यिनको पहिचान सिनेमा जगत् मजबुत बन्यो।यी तीन फिल्म पुर्णतः आर्ट फिल्म भएकोले यिन सामाजिक जागरूक आर्ट फिल्ममा नजर आउदै गइन् मंथन , गमन , चक्र , आक्रोश , जस्ता फिल्म यसको उदाहरण हो ।उग्ररूपी अँखा परिपक्व पुर्णो अभिनय चम्किलो मुस्कान त सामान्य रूपरेखाले यिनको अभिनयमा झन निखारता ल्याउन्थ्यो। महिला सशक्तीकरण प्रति बढी रुचि राख्ने भएकोले महिलाप्रधान फिल्ममा बढी देखिन्।यिनले एक बिधवा गरिब आमा भिकारी महिला मजदूर महिला त लाचारी को समेत पात्र सिनेपर्दा मा यसरी उतारिकी जिबन्त भयो। यस्तै यिनि बद्ले कि आग ,नमक हलाल , शक्ति जस्ता सफल व्यासायिक फिल्ममा देखिन्।

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

प्रमुख फिल्महरू[सम्पादन गर्नुहोस्]

वर्ष फ़िल्म चरित्र टिप्पणी
१९८९ गलियों का बादशाह तुलसी
१९८८ वारिस
१९८८ हम फ़रिश्ते नहीं
१९८८ आकर्षण विशेष भूमिका
१९८७ ठिकाना
१९८७ राही
१९८७ डांस डांस राधा
१९८७ शेर शिवाजी
१९८७ सूत्रधार
१९८७ आवाम
१९८७ नज़राना
१९८७ एहसान
१९८७ इंसानियत के दुश्मन
१९८६ आप के साथ गंगा
१९८६ काँच की दीवार निशा ठाकुर/सिंह
१९८६ अमृत कमला एस श्रीवास्तव
१९८६ अनोखा रिश्ता
१९८६ तीसरा किनारा
१९८६ अंगारे
१९८६ दहलीज़ दीपा
१९८६ दिलवाला सुमित्रा देवी
१९८५ मेरा घर मेरे बच्चे
१९८५ आखिर क्यों? निशा शर्मा
१९८५ जवाब
१९८५ गुलामी सुमित्रा सुल्तान सिंह
१९८५ मिर्च मसाला
१९८४ रावण
१९८४ मेरा दोस्त मेरा दुश्मन लाली
१९८४ तरंग
१९८४ गिद्ध
१९८४ पेट प्यार और पाप
१९८४ कसम पैदा करने वाले की आरती कुमार
१९८४ फ़रिश्ता
१९८४ आनन्द और आनन्द
१९८४ शराबी
१९८३ मंडी ज़ीनत
१९८३ अर्द्ध सत्य
१९८३ हादसा आशा बड़जात्या चक्रवर्ती
१९८२ सितम मीनाक्षी
१९८२ बाज़ार नज़मा
१९८२ भीगी पलकें
१९८२ दर्द का रिश्ता
१९८२ नादान आशा
१९८२ शक्ति रोमा देवी
१९८२ बदले की आग बिजली
१९८२ अर्थ कविता सानयाल
१९८२ नमक हलाल पूनम
१९८१ तजुर्बा
१९८१ सद्गति बंगाली फ़िल्म
१९८१ चक्र अम्मा
१९८० भवनी भवाई
१९८० अलबर्ट पिन्टो को गुस्सा क्यों आता है जोन
  • मेरे साथ चल - १९७४
  • सामना - १९७४

|१९८० || भवनी भवाई || || |- |१९८० || अलबर्ट पिन्टो को गुस्सा क्यों आता है || जोन || |- |१९८० || द नक्सेलाइटस || || |- |१९८० || आक्रोश || || |- |१९७८ || कोन्दुरा || पार्वती || |- |१९७७ || भूमिका || || |- |१९७६ || मंथन || बिन्दू || |- |१९७५ || निशांत || || |- |१९८३ || घुंघरू || केसर बाई || |- |}


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. डी॰ शर्मा (१ जनवरी २००४), Mass Communication : Theory & Practice In The 21St Century [जन संपर्क: २१वीं सदी के सिद्धान्त और प्रथा], डीप & डीप पब्लिकेशन, पृ: 298–, आइएसबिएन 978-81-7629-507-9, अन्तिम पहुँच २४ अगस्त २०१३  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]