रेखा (बलिउड अभिनेत्री)
रेखा | |
---|---|
![]() २०१३ मा रेखा | |
जन्म | मद्रास, भारत | १० अक्टोबर १९५४
पेशा | अभिनेत्री |
कार्यकाल | १९६६–वर्तमान |
जीवनसाथी | मुकेश अग्रवाल (१९९०–१९९१) (his death) |
मातापिता | जैमिनी गणेसन (बुबा) पुष्पवल्ली (आमा) |
भानुरेखा गणेशसन (जन्म: १० अक्टोबर १९५४)[१][२] प्रसिद्ध रूपमा जसलाई रेखाको नामले चिनिन्छ एक भारतीय फिल्म अभिनेत्री हुन् । उनको १९७८ को फिल्म 'घर' मा उनले एक बलात्कारको शिकार भूमिका खेले जसले उन्को क्यारियर मा एक महत्त्वपूर्ण योग्दान दियो ।[३]
बाल्यकाल[सम्पादन गर्नुहोस्]
व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]
प्रमुख चलचित्रहरू[सम्पादन गर्नुहोस्]
प्रसिद्धि[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "Rekha’s Birthday Party – 10th October 1972", Cineplot, अन्तिम पहुँच २०१९-०२-१३।
- ↑ "Happy Birthday Super Rekha!", Koimoi, अन्तिम पहुँच २०१९-०२-१२।
- ↑ "Happy Birthday Rekha: A Look at Things That Changed Her Life Forever", अन्तिम पहुँच २०१९-०२-१३।
बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा रेखा (बलिउड अभिनेत्री) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।