सामग्रीमा जानुहोस्

ललिता पवार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ललिता पवार
जन्मअम्बा लक्ष्मण राव सगुन
(१९१६-०४-१८)१८ अप्रिल १९१६
नासिक, बम्बे प्रेसीडेन्सी, ब्रिटिस भारत
मृत्यु२४ फेब्रुअरी १९९८(1998-02-24) (उमेर ८१)
पुणे, महाराष्ट्र, भारत
कार्यकाल१९२८-१९९७
पुरस्कार१९५९: अनाडी चलचित्रमा अभिनयको लागि सर्वश्रेष्ठ सहायक अभिनेत्रीको लागि फिल्मफेयर पुरस्कार
१९६१: अभिनयको लागि सङ्गीत नाटक एकेडेमी पुरस्कार

ललिता पवार (१८ अप्रिल १९१६ – २४ फेब्रुअरी १९९८)[] चलचित्रको एक अभिनेत्री हुन। उनले लगभग ७०० हिन्दी, मराठीगुजराती चलचित्रमा अभिनय गरेकी थिइन्। उनको सबैभन्दा धारिलो अभिनय अनाडीश्री ४२० थियो।

जीवनी

[सम्पादन]
ललिता पावर

ललिताको जन्म अम्बा लक्षमण राव सगुनको रूपमा भएको थियो।[] उनले आफ्नो अभिनय जीवनको सुरुवात ९ वर्षको उमेरम राजा हरिशचन्द्र (१९२८)बाट गरेकी थिइन्। []

प्रमुख चलचित्रहरू

[सम्पादन]
वर्षचलचित्रचरित्रटिप्पणी
१९८०फिर वही रातछात्रावास संरक्षक
१९८०काली घटाअंबु, घरबारी
१९७६तपस्याश्रीमती वर्मा
१९७४दूसरी सीता
१९७१बुड्ढा मिल गयादीपा की दादीमाँ
१९६४सङ्गम

पुरस्कार

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]

वाह्य लिङ्कहरू

[सम्पादन]