रीना रोय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रीना रोय
सन् २००६ब् म रीना रोय
जन्म (1957-01-07) ७ जनवरी १९५७ (उमेर ६७)
पेशाअभिनेत्री
कार्यकाल१९७२-१९८५
जीवनसाथीमोहसिन खान (सम्बन्ध विच्छेद)

रीना रोय (जन्म ७ जनवरी १९५७) एक भारतीय चलचित्र अभिनेत्री हुन् । उनले सन् १९७२ देखि सन् १९८५ सम्म विभिन्न भारतीय चलचित्रहरूमा मुख्य तथा सहायक भूमिका निभाएकी थिइन् ।[१]

जीवनी[सम्पादन गर्नुहोस्]

चित्र:Aasha (soundtrack album cover).jpg
आशा १९८०

रीना रोय आफ्नो मुस्लिम बुवा र हिन्दु आमाकी तेस्रो सन्तान थिइन् । उनको आमा र बुवाको चार बच्चा भएपछि उनीहरू विच समबन्ध विच्छेद भएको थियो । उनी वाल कलाकारको रूपमा भारतीय चलचित्रमा अभिनय सुरुवात गरेकी थिइन् । उनले आफ्नो आमा र भाईहरूको दवाब पछि पनि चलचित्र क्षेत्रको रोजाई गरेकी थिइन् ।[२][३]

पुरस्कार[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

वाह्य लिङ्कहरू[सम्पादन गर्नुहोस्]