सामग्रीमा जानुहोस्

पद्मिनी (अभिनेत्री)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पद्मिनी रामचन्द्रन
जन्मपद्मिनी
(१९३२-०६-१२)जुन १२, १९३२[]
तिरुवनन्तपुरम, ट्रैवैन्कोर
मृत्युसेप्टेम्बर २४, २००६(2006-09-24) (उमेर ७४)
चेन्नई, तमिलनाडु, भारत
धर्महिन्दू
जीवनसाथीरामचन्द्रन

पद्मिनी हिन्दी चलचित्रहरूको एक अभिनेत्री थिइन् । आफ्नो ठुली बहिनी ललिता र छोटी बहिनी रागिनीसँग यिनको एक नृत्य तिगडी थियो जुनट्रैवैन्कोर सिस्टर्स को नामले हिन्दी चलचित्र जगतमा प्रसिद्ध थिइन् ।

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

पद्मिनीको जन्म तिरुवनन्तपुरममा भएको हो ।[] उनले लगभग ३० वर्षसम्म भारतीय चलचित्र उद्योगमा काम गरेकी थिइन् ।[]

प्रमुख चलचित्रहरू

[सम्पादन गर्नुहोस्]
वर्षचलचित्रचरित्रटिप्पणी
१९८२दर्द का रिश्ता
१९७०मेरा नाम जोकर
१९६९भाई बहन
१९६९चंदा और बिजली
१९६६अफ़साना
१९६५काजलभानू
१९६२आशिक
१९६०बिन्दिया
१९६०जिस देश में गंगा बहती हैकम्मो
१९६०कल्पनाकल्पना
१९५८रागिनी
१९५८अमर दीपरूपा
१९५७पायलकमला
१९५७परदेसी
१९५१बहारमाल्ती

निर्देशकको रूपमा

[सम्पादन गर्नुहोस्]
वर्षचलचित्रटिप्पणी
१९८९मोहब्बत का पैगाम

नामांकन र पुरस्कार

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Front Page : Queen of Tamil cinema no more", Chennai, India: The Hindu, २००६-०९-२६, अन्तिम पहुँच १५ जुलाई २०१३
  2. "Entertainment / Interview : The tillana glitter is intact", Chennai, India: The Hindu, २००४-०९-२४, अन्तिम पहुँच २०११-०६-०७ अभिलेखिकरण २००४-११-३० वेब्याक मेसिन
  3. "Beauty, charm, charisma", Chennai, India: The Hindu, Sep २९, २००६। अभिलेखिकरण फेब्रुअरी २८, २००८ वेब्याक मेसिन

वाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]