राखी गुलजार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राखी गुलजार
राखी गुलजार
राखी गुलजार
जन्मराखी मजुमदर
(1947-08-15) १५ अगस्ट १९४७ (उमेर ७६)
रनाघाट, बङ्गाल, भारत
कार्यकाल१९६७–२००३
जीवनसाथी
अजयविश्वास
(
वि १९६३⁠–⁠१९६५)

(
वि १९७३)
सन्तानमेघा गुलजार

राखी गुलजार (जन्म: १५ अगस्ट, १९७४) हिन्दी चलचित्रकी एक अभिनेत्री हुन्।[१]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

राखी गुलजारको जन्म: १५ अगष्ट, १९४७मा भएको थियो। राखीको किशोरावस्थामा नै बङ्गाली चलचित्रहरूको निर्देशक अजयविश्वाससँग विवाह भैसकेको थियो तर यो विवाह असफल भयो। आहिले उनी विख्यात चलचित्र निर्देशक, कविगीतकार गुलजारकी श्रीमती हुन्। सन् २००३ मा उनलाई पद्मश्रीको उपाधिले सम्मानित गरिएको थियो।[२]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Biography for Rakhee Gulzar" 
  2. "Padma Awards", Ministry of Home Affairs, Government of India, २०१५, अन्तिम पहुँच जुलाई २१, २०१५  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर १५, २०१५ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]