राखी गुलजार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
राखी गुलजार
राखी गुलजार
राखी गुलजार
जन्मराखी मजुमदर
(१९४७-०८-१५) १५ अगस्ट १९४७ (उमेर ७२)
रनाघाट, बङ्गाल, भारत
कार्यकाल१९६७–२००३
जीवनसाथी
अजय बिश्वास (विवाह १९६३१९६५)

गुलजार (विवाह १९७३)
सन्तानमेघा गुलजार

राखी गुलजार (जन्म: १५ अगस्ट, १९७४) हिन्दी चलचित्रकी एक अभिनेत्री हुन्।[१]

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

राखी गुलजारको जन्म: १५ अगष्ट, १९४७मा भएको थियो। राखीको किशोरावस्थामा नै बङ्गाली चलचित्रहरूको निर्देशक अजय बिश्वाससँग विवाह भैसकेको थियो तर यो विवाह असफल भयो। आहिले उनी विख्यात चलचित्र निर्देशक, कविगीतकार गुलजारकी श्रीमती हुन्। सन् २००३ मा उनलाई पद्मश्रीको उपाधिले सम्मानित गरिएको थियो।[२]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Biography for Rakhee Gulzar" 
  2. "Padma Awards", Ministry of Home Affairs, Government of India, २०१५, अन्तिम पहुँच जुलाई २१, २०१५ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]