सामग्रीमा जानुहोस्

उषा किरण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(ऊषा किरणबाट अनुप्रेषित)
उषा किरण
जन्म(१९२९-०४-२२)२२ अप्रिल १९२९
हैदराबाद
मृत्यु९ मार्च २०००(2000-03-09) (उमेर ७०)
नासिक
पेशाअभिनेत्री
कार्यकाल१९४९-२०००

ऊषा किरण (२२ अप्रिल १९२९ – ९ मार्च २०००) हिन्दीमराठी चलचित्रकी एक अभिनेत्री थिइन् । उनको ४० वर्षको चलचित्र करियरमा उनले ५० भन्दा बढी मराठी तथा हिन्दी चलचित्रमा अभिनय गरेकी थिइन् ।[][]

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

प्रमुख चलचित्रहरू

[सम्पादन गर्नुहोस्]
वर्षचलचित्रचरित्रटिप्पणी
१९८३मेंहदी
१९८२सम्राट
१९७५मिलीशारदा खन्ना
१९७५चुपके चुपकेसुमित्रा शर्मा
१९७२बावर्ची
१९६१नजरानागीता
१९५७दुश्मन
१९५४धोबी डक्टर
१९५४दोस्त
१९५४बादबाँ
१९५३पतिता
१९५२दाग

नामांकन र पुरस्कार

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Actress Usha Kiran passes away at 71", The Indian Express, १० मार्च २०००।
  2. Awards IMDB.

वाह्य लिङ्कहरू

[सम्पादन गर्नुहोस्]