आशा पारेख
स्वरूप
आशा पारेख | |
|---|---|
![]() | |
| जन्म | २ अक्टोबर १९४२ कर्नाटक, भारत[१] |
| पेशा | अभिनेत्री, निर्माता, नर्तकी |
| कार्यकाल | १९५२ –वर्तमान |
आशा पारेख (जन्म २ अक्टोबर १९४२) हिन्दी चलचित्रकी एक प्रसिद्ध अभिनेत्री हुन ।[२] अभिनेत्री वाहेक उनी निर्देशक र निर्माता पनि हुन् । सन् १९५९ देखि १९७३ सम्म उनी हिन्दी चलचित्र क्षेत्रकी सर्वश्रेष्ठ अभिनेत्री थिइन् ।[३] सन् १९९२ मा उनलाई भारत सरकारले पद्म श्रीले सम्मानित गरेको थियो ।[४][५]
चलचित्र यात्रा
[सम्पादन गर्नुहोस्]पुरस्कार
[सम्पादन गर्नुहोस्]शीर्षक
[सम्पादन गर्नुहोस्]प्रमुख चलचित्रहरू
[सम्पादन गर्नुहोस्]| वर्ष | चलचित्र | चरित्र | टिप्पणी |
|---|---|---|---|
| १९५५ | आन्दोलन | ||
| १९७१ | नादान | ||
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "आशा पारेख की जीवनी"। अभिलेखिकरण २०१३-०५-२६ वेब्याक मेसिन
- ↑ "IMPPA awards", Screenindia.com, २२ अगस्ट २००३, अन्तिम पहुँच २७ मार्च २०११।[स्थायी मृत कडी]
- ↑ "Screen The Business Of Entertainment-Films-Happenigs", Screenindia.com, मूलबाट ९ फेब्रुअरी २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अक्टोबर २००८। अभिलेखिकरण ९ फेब्रुअरी २०११ वेब्याक मेसिन
- ↑ "Search Awardees – Padma Awards – My India, My Pride – Know India: National Portal of India", India.gov.in, अन्तिम पहुँच २७ मार्च २०११। अभिलेखिकरण ३१ जनवरी २००९ वेब्याक मेसिन
- ↑ "Asha Parekh: Recall value", Deccan Herald, India, २० जुन २००९, अन्तिम पहुँच २७ मार्च २०११।
वाह्य लिङ्कहरू
[सम्पादन गर्नुहोस्]- इन्टरनेट चलचित्र डेटाबेसमा Asha Parekh
- Asha Parekh - a profile by Dinesh Raheja
विकिमिडिया कमन्समा आशा पारेख सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
